बैशाख ३१ ,काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् ।एक हजार मतगणना गर्दा बालेन शाहले ४८०, कांग्रेसकी सिर्जना सिंहले २८० र एमालेका केशव स्थापितले २०० मत ल्याएका छन् । राप्रपाका मदनदास श्रेष्ठले २१ मत ल्याएका छन् । वडा नम्बर १,२,३ र ३२ को मतगणना जारी रहेको छ ।
तपाईको प्रतिक्रिया


