• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज भाद्र २५ गते बुधवारको तपाइको राशिफल

  •   बुधबार, भदौ २५, २०८२ मा प्रकाशित

काठमाडौं , भाद्र २५
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। नयाँ अनुबन्धहरूमा बाधा आउनेछ। मनमा अज्ञात भय रहनेछ। सकेसम्म यात्रा नगर्नुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पुराना कामहरू पूरा गर्न सकिनेछ। सकेसम्म यात्रा नगर्नुहोला। कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग मिल्ने सम्भावना छ। आर्थिक पक्ष सामान्य रहला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) घरपरिवारमा मानसिक अशान्ति बढ्नेछ। आर्थिक हानि हुने योग छ। अध्ययनमा प्रगति हुनेछ। सकेसम्म यात्रा नगर्नुहोला। स्वास्थ्यमा सामान्य सुधार रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। व्यापारमा हानिको संकेत छ। साथीभाइहरूसँग सहयोग मिल्नेछ। खर्च बढ्ने सम्भावना देखिएको छ। संयमताको आवश्यकता रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धनधान्यमा वृद्धिका योग छन्। पारिवारिक वातावरण सुखमय रहनेछ। नयाँ कार्य प्रारम्भ गर्नुभन्दा अघि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आँटेका कार्य सम्पादन गर्नमा समय लाग्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा प्रयास अनुसार सफलता पाइनेछ। सकेसम्म यात्रा नगर्नुहोला। व्यापार व्यवसायमा प्रतिस्पर्धा बढ्नेछ। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक वा सामाजिक कार्यमा चासो बढ्नेछ। मनमा अज्ञात भय रहनेछ। आर्थिक लेनदेनमा सावधानी अपनाउनु बुद्धिमानी हुन्छ। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। स्वास्थ्यमा ध्यान दिनुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा अज्ञात भय रहनेछ। व्यापारमा राम्रो लाभ रहनेछ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। नयाँ कार्यमा पारिवारिक समर्थन पाइनेछ। आर्थिक स्थितिमा सुधार हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा केही चुनौती देखिए पनि परिश्रमबाट सफलता मिल्नेछ। सम्बन्धमा केही उतारचढाव आउनेछ। स्वास्थ्यमा ध्यान दिनुपर्ने समय रहेको छ। सकेसम्म यात्रा नगर्नुहोला। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अध्ययनमा सफलता पाइनेछ। मित्रहरूको सहयोगले रोकिएका काम बन्नेछन्। व्यापार व्यवसायलाई लिएर सानोतिनो भागदौड गर्नुपर्ला। समय अनुकूल रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कृषि वा पशुपालन आदि कामबाट लाभ आर्जन गर्न सकिनेछ। कार्यक्षेत्रमा उच्च अधिकारीहरूबाट समर्थन पाइनेछ। पारिवारिक सद्भावमा वृद्धि हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सकारात्मक सोचले काममा सफलता ल्याउनेछ। मनमा अज्ञात भय रहनेछ। पढाइमा मन जानेछ। पुरानो साथीसंग भेटघाट हुनेछ। कार्यक्षेत्रमा सम्मान पाउने योग छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

बुधबार, भदौ २५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.