• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज भाद्र २८ गते शनिवारको तपाइको राशिफल

  •   शनिबार, भदौ २८, २०८२ मा प्रकाशित

काठमाडौं , भाद्र २८
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समाजमा मानसम्मानमा वृद्धी हुनेछ। सरकारी क्षेत्रबाट समस्या उत्पन्न हुन सक्छ। आत्मविश्वासको साथमा कार्य गर्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वैदेशिक योजनाहरू पूरा हुनेछन्। कानुनी मुद्दा मामलाहरूमा सावधानी अपनाउनुहोस्। कार्यक्षेत्रमा सानातिना उतार चढावहरू आउनेछन्। अनावश्यक खर्चले आर्थिक संकट निम्त्याउँला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा शंका उत्पन्न हुनेछ। रोजगार र व्यापार व्यवसायमा नयाँ अवसर मिल्ला। प्रतियोगी परीक्षामा सफल भइनेछ। प्रतिष्ठित कार्य गर्ने अवसर रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सकेसम्म यात्रा नगर्नुहोला। व्यापारमा उन्नति हुनेछ। विद्यार्थीहरूलाई उपलब्धि हासिल गराउनेवाला समय रहेको छ। परिवार वा वरिष्ठको सहयोग पाइनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ४ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा उत्साह र कार्यक्षेत्रमा लगनशीलताले समयलाई आफ्नो अनुकूल बनाउन सकिनेछ। पिताक‍ो स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। दैनिकी खर्चमा वृद्धि हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सवारी साधन चलाउँदा सावधान रहनुहोला। आलस्यले गर्दा हात परेका अवसरहरू हातबाट जानसक्छ सावधान रहनुहोस्। सामाजिक सञ्जालमा अन्तर्वार्ता गर्दा सावधानी अपनाउनुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साझेदारी व्यापार र दाम्पत्य जीवनमा राम्रो समय रहेको छ। सकेसम्म यात्रा नगर्नुहोला। व्यवहार कुशलता वा बोलीको प्रभावले अप्ठ्यारा कार्यलाई पनि सजिलै सम्पादन गर्न सक्नुहुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) परिवारमा विवादास्पद विषयको समाधान हुनेछ। सरकारी कार्यमा सफलता पाइनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। मानसिक चिन्ता रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आत्मबल र प्रसिद्धिमा वृद्धि हुनेछ। यात्रा कष्टदायी रहेको छ। पारिवार र कार्यक्षेत्रमा सन्तुलन बनाएर राख्ने प्रयास गर्नुहोस्। धर्मकर्ममा मन जानेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आर्थिक पक्ष सबल रहनेछ। कार्यक्षेत्रमा नयाँ अवसरले पछ्याउनेछ। पारिवारिक सद्भावमा वृद्धि हुनेछ। विदेशतिरबाट शुभ सूचना मिल्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा धैर्य वा पराक्रममा वृद्धि हुनेछ। आफ्नो योग्यतामा विश्वास राखेर निर्णय लिनहोस सफलता मिल्नेछ। व्यापार व्यवसायलाइ लिएर मनमा धेरै शंकाहरू उत्पन्न हुनेछन्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ९ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा संघर्षले सोचेजस्तो परिणाम दिनेछ। विद्यार्थीहरुको शैक्षिक योग्यताको मूल्यांकन हुनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। व्यापार विस्तारलाई लिएर योजना बन्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

शनिबार, भदौ २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.