• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज भाद्र ३१ गते मंगलवारको तपाइको राशिफल

  •   मङ्गलबार, भदौ ३१, २०८२ मा प्रकाशित

काठमाडौं , भाद्र ३१
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तहरूबाट शुभ सूचना मिल्नेछ। मित्रको सहायताले अग्रिम कार्य सम्पादन हुनेछ। व्यापार व्यवसायमा श्रमको अनुरूप फल नमिल्ला। दाम्पत्य जीवनमा मनमुटाव रहन सक्छ सचेत रहनुहोस्। आज को शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरपरिवारसँग रमाइलो समय बित्नेछ। कानुन विपरीत कार्य नगर्नुहोस्। व्यापार व्यवसायमा लाभ रहेको छ। दाम्पत्य जीवन सुमधुर रहनेछ। अग्रिम कार्य सम्पादित हुनेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) यात्रा गर्दा आफ्नो सामानको ख्याल राख्नुहोस्। लोन को लागि वित्तीय क्षेत्रबाट सहयोग नमिल्दा मन अशान्त रहनेछ। व्यापारीहरूलाई व्यापारमा सामान्य लाभ रहनेछ। स्वास्थ्यमा सुधारको योग छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा विदेशबाट शुभ सूचना मिल्नेछ। नोकरीमा सरुवाको चाहना थियो भने सफलता मिल्नेछ। गरेको कामलाई एकपल्ट जाँच अवश्य गर्नुहोला। विद्यार्थीहरूको तर्कशक्ति बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यापार व्यवसायको लागि नयाँ बाटो खुल्नेछ। नोकरी वा पेशामा विशेषज्ञको सल्लाह लिएर काम गरेमा लाभ मिल्नेछ। कार्यक्षेत्रमा तारिफ योग्य कामले समाजमा नाम स्थापित गराउन सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। सन्तानबाट शुभ सूचना मिल्नाले मन प्रसन्न रहनेछ। खानपानमा ध्यान दिनुहोस्। प्रेम सम्बन्धलाई विवाहमा टुङ्ग्याउनको लागि पिरिवासँग कुरा रख्नुहोस समय अनुकुल रहेको छ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) समाजमा मान प्रतिष्ठामा कमी आउन सक्छ सचेत रहनुहोस्। वैदेशिक कारोबारको लागि समय उत्तम रहेको छ। जीवन साथीसंग मनमुटाव हुन सक्छ। नोकरी वा पेशामा सहकर्मी हरुको साथ नमिल्ला। विद्यार्थी वर्गहरु विद्यालयमा वादविवादबाट टाढा रहनुहोस्। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ५ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज मेहनत र भाग्यले पूरा साथ दिनेछ। कार्यक्षेत्रमा उच्च अधिकारीबाट सहयोग मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। कसैसंग ईर्ष्या नगर्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मठ मन्दिर र देवस्थानतिर यात्रा हुन सक्छ। आफन्तहरुसंग वाद विवाददेखि बच्नुहोस्। आफ्नो लापरवाहीले गर्दा प्रतिस्पर्धीहरूबाट हार खान सकिनेछ। व्यापार व्यवसायमा सहयोगीहरूले मनग्य फाइदा पुर्याउनेछन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आजको दिन मित्र वा आफन्तसंग भेटघाटमा समय व्यतीत हुनेछ। व्यापारमा अग्रिम गरेका कार्यबाट शुभ सूचना मिल्नेछ। घरपरिवारको मनमुटावलाई सुल्झाउन सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यापार व्यवसायमा नयाँ सहयोगीहरूबाट सहयोग मिल्ला। प्रेम सम्बन्ध सुमधुर रहनेछ। समाजमा मांगलिक कार्यमा सम्मिलित हुन सक्नुहुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रोकिएका काम गर्नमा समय बित्नेछ। आर्थिक कारोबारमा भविष्यलाई लिएर नयाँ रूपरेखा बन्नेछ। यात्राको सम्भावना रहेको छ। कार्यक्षेत्रमा शत्रुहरूले खुट्टा तान्ने छन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

मङ्गलबार, भदौ ३१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.