• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज – ०७ आश्विन २०८२ मंगलवारको राशिफल

  •   मङ्गलबार, असोज ०७, २०८२ मा प्रकाशित

काठमाडौं , असोज ०७
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिवारबाट सहयोग मिल्नेछ। व्यापारीहरूलाई व्यापारमा चुनौती मिल्नेछ। नोकरी वा पेशामा अधि कारी वर्गहर्ग रूको सहयोग पाइएला। आजको शभु रंग नि लो हो भनेशभु अकं २ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सन्तान पक्षबाट शभु सचू ना मि ल्नेछ। प्रेम सम्बन्ध समु धरु रहनेछ। वि द्यार्थी हरूको पढाइमाभन्दा चलचि त्र हेर्ने वा अरु काममा समय व्यतीत हुनेछ। आजको शभु रंग नि लो हो भनेशभु अकं ७ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ कामले गर्दा दिनचर्यामा बदलाव आउनेछ। साहस र उत्साहमा वृद्धि होला। पारिवारिक दायित्व पूर्तिको लागि धेरै खट्टिनुपर्ला। नयाँ अवसरको लाभ उठाउनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आर्थिक पक्ष सबल रहनेछ। गृहणीहरूको घरभन्दा बाहिर समय धेरै व्यतीत हुनेछ। दाजुभाइको साथ र सहयोग मिल्नाले मनोबलमा वृद्धि हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा नयाँ योजनाहरू कोरिनेछन्। व्यापार व्यवसायमा लाभ रहनेछ। विद्यार्थीहरूलाई समय संघर्षपूर्ण रहेको छ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ८ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) भौतिक संसाधन जुटाउने योग छ। आफन्तहरू मध्य स्वादिष्ट भोजनको आनन्द मिल्ला। समाजमा मान प्रतिष्ठा बढ्नेछ। आय आर्जनका नयाँ स्रोतहरू फेलापर्नेछन्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ७ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) स्वास्थ्यलाई लिएर विशेष सजग रहनुहोला। मन अशान्त रहनेछ। कार्यक्षेत्रमा कार्यसम्पादन गर्नमा अनुमानितभन्दा धेरै समय लाग्ला। नयाँ लगानीको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी मिल्नेछ। राजनीतिक क्षेत्रमा हजुरको कामको चर्चा हुनेछ। विद्यार्थीहरूको पढाइमा मन लाग्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) दिन उत्साहपूर्ण रहनेछ। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। प्रयत्न गर्दा राम्रो अवसर हात लाग्नेछ। आफ्नो विचारले धेरैलाई आकर्षण गर्न सक्नुहुनेछ। आजको शुभ रंग पहेलो ह‍ो भने शुभ अंक ६ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धर्म कर्ममा प्रवृत्त भइएला। आस देखाउनेहरूले धोका दिन सक्छन् सावधान रहनुहोस्। युवाहरूलाई उच्च शिक्षामा नयाँ अवसर प्राप्त हुनेछ। नयाँ योजना प्रारम्भ गर्नको लागि उपयुक्त समय रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सम्बन्धहरूमा आत्मीयताको कमी आउनेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। आकस्मिक धनहानिका योग छन्। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) साझेदारी व्यापारमा लाभ रहनेछ। जीवनसाथीको सहयोग पाइनेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

मङ्गलबार, असोज ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.