• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज – २२ कार्तिक २०८२ शनिवारको राशिफल

  •   शनिबार, कार्तिक २२, २०८२ मा प्रकाशित

काठमाडौँ ,कार्तिक २२
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक पक्ष बलियो बन्नेछ। धन सञ्चय गर्न सकिनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। मिठो बोलीले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आत्मविश्वासमा वृद्धि हुनेछ। मानसिक वा शारीरिक रुपमा बलियो महसुस गर्नुहुनेछ। व्यापार व्यवसायमा नयाँ लगानीबाट लाभ मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आलस्यले गर्दा काममा ढिला हुनेछ। धार्मिक र आध्यात्मिक चिन्तनले मन शान्त हुनेछ। लामो दूरीको यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आयआर्जनका नयाँ स्रोतहरू खुल्नेछन्। आर्थिक पक्ष सुदृढ रहनेछ। सामाजिक कार्यमा संलग्न हुँदा मानसम्मान बढ्नेछ। रोकिएका काम बन्नेछन्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) युवा वर्गहरुलाई करियरमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा बनाएका योजनाहरू सफल रहनेछन्। अधिकारीहरूबाट सहयोग र प्रशंसा पाइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विद्यार्थीहरूको अध्ययन अध्यापनमा रुचि बढ्नेछ। सकारात्मक ऊर्जा प्रवाह हुनेछ र मनसिक शान्ति मिल्नेछ। संतान पक्षबाट शुभ सूचना सुन्न पाइएला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। खानपानमा संयमता अपनाउनुहोला। व्यापार व्यवसायमा जोखिमपूर्ण लगानीबाट टाढा रहनुहोस्। आध्यात्मिक चिन्तनले मन शान्त रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। नयाँ व्यावसायिक सम्झौता भविष्यको लागि लाभ लिएर आउनेछ। जीवनसाथीको सल्लाहले महत्वपूर्ण निर्णयहरूमा सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ। मेहनत अनुसार सफलता मिल्नेछ। पुरानो रोगबाट मुक्ति मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। आलस्य छोडेर काममा जुट्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विद्यार्थीहरूको लागि अनुकूल समय रहेको छ। कला वा साहित्यको क्षेत्रमा सफलता मिल्नेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। अप्रिय वाणिले सम्बन्धमा अविश्वासको भावना जागृत होला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) जग्गा जमिनमाको काममा सफलता मिल्नेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। परिवारमा आफन्तहरूको भावना बुझ्ने प्रयास गर्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) संचारको माध्यमबाट लाभ मिल्नेछ। आत्मबल उच्च रहनेछ। मनको डर समाप्त हुनेछ। ‌विवादास्पद् मामलाहरूबाट टाढा रहनुहोस्। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ३ रहेको छ।

शनिबार, कार्तिक २२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.