जेठ ३ , काभ्रे। काभ्रे खानीखोला गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वार बुद्धि बहादुर स्याङ्तान विजयी भएका छन् । उनले ५३३ मतका साथ विजयी विजयी हुन् । यस्तै वार्ड सदस्यहरुमा पनि गठबन्धनका उमेद्वार बिन्दा आचार्य ,पार्वती बिक, पदम स्याङ्तान र पदम राज बल विजयी भएका छन् ।यो वार्डमा गठबन्धनबाट प्यानलनै निर्वाचित हो ।
तपाईको प्रतिक्रिया


