• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज – ०७ मंसिर २०८२ आइतवारको राशिफल

  •   आइतबार, मङि्सर ०७, २०८२ मा प्रकाशित

काठमाडौँ, मङ्सिर ०७
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। नयाँ योजनाहरूलाई अघि बढाउने अवसर मिल्नेछ। आर्थिक प्रगतिको दिशा निर्माण गर्ने समय रहेको छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) चुनौतीपूर्ण परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। आलस्यले गर्दा कतिपय कार्यमा असुविधा र अवरोध आउला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बुद्धि र सूझबुझले अधिकार वा सम्मानित स्थान प्राप्त गर्न सकिनेछ। मेहनत र लगनशीलताले सजिलै लक्ष्यतर्फ अग्रसर भइनेछ। व्यापार व्यवसायमा जीवनसाथीको साथ मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यशैलीमा परिवर्तन हजुरको लागि लाभदायी रहनेछ। नोकरी वा पेशामा श्रम अनुरूप फल नमिल्ला। अरुको अप्ठ्यारो कार्य निर्वहन गर्नुपर्ला। पारिवारिक सद्भावमा कमी आउनेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ६ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अनावश्यक कार्यमा संलग्न भइएला जसले समयको दुरूपयोग हुनेछ। आत्मविश्वासमा कमीको अनुभूति हुनेछ तर सकारात्मक सोचले त्यसलाई पराजित पनि गर्न सकिनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आर्थिक प्रगतिका अवसरहरू प्राप्त हुनेछन। घरपरिवारमा जिम्मेवारी बढ्नेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। नयाँ अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। चिकित्सा वा म्यानेजमेन्टको क्षेत्र विशेष लाभदायी रहनेछन। विवादास्पद मामलाहरू पन्छ्याउन सफल भइनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफ्नो कुरालाई प्रभावशाली ढंगले राख्न सक्नुहुनेछ। नयाँ कार्यको रूपरेखा निर्माण गरिनेछ। आफन्तहरू मध्य रमाइलो भोजनको आनन्द मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) परोपकारको कार्यमा मन लाग्नेछ। अध्ययन वा सृजनात्मक क्षेत्रमा प्रगति होला। स्वास्थ्यको स्थिति सन्तोषजनक रहनेछ। कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वैदेशिक रोजगारमा सफलता मिल्नेछ। परिस्थितिले गर्दा कार्यक्षेत्रमा पछाडि परिएला। राजनीतिक क्षेत्रमा सकारात्मक प्रभाव पर्नेछ। फजुल खर्चबाट बच्नुहोस। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा मनोबल उच्च रहनेछ। लाभ नभएपनि ठूलो आवश्यकताको पूर्ति हुनेछ। आफन्तहरूबाट राम्रो सहयोग पाइनेछ। विद्यार्थीहरूले आफ्ना मित्रहरुसँग सन्तुलित व्यवहार बनाएर राख्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) योजनाहरु गुप्त राख्नुहोस् नत्र प्रतिद्वन्दीहरूले फाइदा उठाउन सक्छन्। सम्पत्तिलाई लिएर वादविवाद सुम्झिनेछ। माननीय जनहरूबाट सहयोग पाइएला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

आइतबार, मङि्सर ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.