जेठ ३ , चितवन । कालिकाको ८ न वडामा गठबन्धन अन्तर्गत माओवादीका केन्द्र्का चित्रबहादुर मगर बिजयी भएका छन । उनले १२५१ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका युवराज गुरुङले १२४६ मत प्राप्त गरेका थिए । सो वडामा महिला सदस्य , दलित महिला सदस्य , खुल्ला सदस्यमा विजयी भएका छन ।
तपाईको प्रतिक्रिया



