• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • २. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ३. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

  • ५. पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ६. सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ७. सरकारसँगको वार्तापछि सोनम वाङ्चुकले अन्त्य गरे आमरण अनसन

  • ८. शिक्षामन्त्रीको राजीनामा पछि सीजेपीको आन्दोलन फिर्ता

  • ९. चितवनमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

  • १०. विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

आज मंसिर २१ गते आइतवारको तपाइको राशिफल

  •   आइतबार, मङि्सर २१, २०८२ मा प्रकाशित

काठमाडौं, मंसिर २१
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धैर्य र पराक्रमले आँटेको कार्यमा सफलता मिल्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। चुनौती पन्छाउँदै नयाँ कामको जग बसाउन सकिनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पुरुषार्थी कामले समाजमा नाम स्थापित गर्न सकिनेछ। रोकिएका काम बन्नाले नयाँ काम प्रारम्भ गर्न सकिनेछ। पहिलाका कमी कमजोरीलाई सुधार्ने मौका मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मेहनतले सम्मान दिलाउनेछ। विदेश भ्रमणको विचारमा सकारात्मक संकेत प्राप्त हुनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साहित्य र कलाको क्षेत्रमा सामाजिक प्रतिष्ठा प्राप्त हुनेछ। शेयर बजारबाट लाभ आर्जन गर्न सकिनेछ। काम गर्दा जाँदा सहयोगीहरू प्रशस्तै भेटिनेछन्। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पिताको कार्यक्षेत्रमा मानसम्मान बढ्नेछ। नयाँ कामको प्रस्ताव आउने र व्यापार व्यवसायमा लाभ रहनेछ। प्रशासनिक वा औपचारिक क्षेत्रबाट अपेक्षित सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अनुभवी व्यक्तिहरूको सुझावमा मार्गदर्शनलाई वेवास्था नगर्नुहोस्। धार्मिक क्रियाकलापहरूमा मन जानेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। रचनात्मक क्षेत्रमा मन जानेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नोकरी वा पेशामा हजुरको कार्यको मूल्यांकन हुनेछ। लापरवाहीले हातमा आएको अवसर गुम्ला सावधान रहनुहोस्। आत्मविश्वासमा कमी आउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रबाट लिएको अनुभव र ज्ञानले लाभ प्राप्त हुने उच्च सम्भावना देखिएको छ। आम्दानीका विभिन्न स्रोत फेला पर्नेछन्। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रतिक्षित नतिजाले उत्साह जगाउनेछ। अप्ठ्यारो परिस्थितिलाई सहज बनाउन सक्नुहुनेछ। नकारात्मक सोचले बनिरहेका काममा बाधा हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नेतृत्व क्षमताको परिचय दिने समय रहेको छ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। व्यापार व्यवसायमा सन्तानको सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आर्थिक पक्ष सबल बन्दै जानेछ। घरपरिवारलाई धेरै समय नदिनुका कारण आफन्तहरू मध्य असमझदारी बढ्नेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

आइतबार, मङि्सर २१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटनामा प्रचण्डको चिन्ता– सरकार अझ जिम्मेवार बन्नुपर्छ
धार्मिक सद्भाव जोगाउन सबै दल एक हुनुपर्छ : गगन थापा
अचानक चक्कर र वान्तापछि बाबुराम भट्टराई ग्राण्डी अस्पतालमा
जब बिर्तामोडको आकाशमा उडे चन्द्र यान र रकेट
सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

Namaste Chitwan

लोकप्रिय

  • १.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • २.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

  • ३.
    छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४.
    अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार

  • ५.
    पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ६.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली

भर्खरै

  • १.
    सुनसरी घटनामा प्रचण्डको चिन्ता– सरकार अझ जिम्मेवार बन्नुपर्छ

  • २.
    धार्मिक सद्भाव जोगाउन सबै दल एक हुनुपर्छ : गगन थापा

  • ३.
    अचानक चक्कर र वान्तापछि बाबुराम भट्टराई ग्राण्डी अस्पतालमा

  • ४.
    जब बिर्तामोडको आकाशमा उडे चन्द्र यान र रकेट

  • ५.
    सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने

  • ६.
    आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

  • ७.
    आज साउन १३ गते बुधबारको तपाइको राशिफल

  • ८.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.