• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज – १२ पौष २०८२ शनिवारको राशिफल

  •   शनिबार, पुष १२, २०८२ मा प्रकाशित

काठमाडौं , पौष १२
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यशैलीमा परिवर्तन गरेर काममा जुट्नुपर्ने अवस्था रहेको छ। परिश्रमको तुलनामा आयस्रोत कम रहनेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) टाढाका साथीभाइहरूसँग सञ्चार माध्यमबाट सम्पर्क बढ्नेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। महत्वाकांक्षी योजनाहरू अघि बढाउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नोकरी वा पेशामा अधिकारी वर्गहरू सहयोगी सिद्ध हुनेछन्। व्यापार व्यवसायमा छोटो समयमा राम्रो उपलब्धि हात लागि हुनेछ। पिताको सहयोगले रोकिएको कार्यसम्पादन होला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धार्मिक वा सांस्कृतिक कार्यक्रमहरूमा सहभागी भइएला। भौतिक सुख सुविधा जुटाउन धन खर्चका योग छन्। नयाँ लगानीबाट फाइदा हुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परिवारमा केही कुरालाई लिएर सबै एकमत नहोलान् त्यसर्थ नयाँ निर्णय लिनुभन्दा अघि सबैसँग विचार विमर्श गर्नुहोला। स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। आर्थिक पक्ष सामान्य रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। व्यापारिक वा कानुनी मुद्दा मामलाहरू सुल्झिनेछन्। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा योग्यताको उचित मूल्यांकन हुनेछ। व्यापारमा लाभ प्राप्त हुनाले मन प्रसन्न रहनेछ। शैक्षिक क्षेत्र फराकिलो हुनाले आत्मबलमा वृद्धि हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आत्मविश्वास जागृत हुनुका साथै परोपकारको काममा संलग्न भइएला। नयाँ अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। नयाँ कार्य प्रारम्भ गर्नुभन्दा पुरानो कामलाई प्राथमिकता दिनुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रतिक्षित नतिजा कमजोर देखिनाले कार्य दोहोर्याएर गर्नुपर्ला। नयाँ कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। स्वास्थ्यलाई लिएर खानपिनमा सजगता अपनाउनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। आफन्तहरूसँग रमाइलो भेटघाटले मन प्रफुल्लित रहनेछ। आवश्यकता दर्शाउँदा इष्टमित्रहरूबाट सहयोग पाइएला। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विद्यार्थीहरूको बौद्धिक क्षेत्रमा विकास हुनेछ। कार्यक्षेत्रमा योजनाबद्ध तरिकाले कार्य गर्नुहोस् सफलता मिल्नेछ। सोचेको कार्य समयमा सम्पादन गर्न नसक्नाले मनमा निराशा छाउनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रतिष्ठित कार्य गर्ने समय रहेको छ। दाम्पत्य जीवन सुमधुर रहनेछ। जीवन साथीद्वारा उपहार प्राप्त होला। व्यापार विस्तारलाई लिएर नयाँ योजनाहरू कोरिनेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

शनिबार, पुष १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.