• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज पौष १९ गते शनिवारको तपाइको राशिफल

  •   शनिबार, पुष १९, २०८२ मा प्रकाशित

काठमाडौं , पौष १९
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धैर्य वा पराक्रम द्वारा आँटेको कार्यसम्पादन गर्न सकिनेछ। आफुभन्दा साना भाइबहिनीमा आत्मीय भाव बढ्नेछ। समय उत्तम भएको कारण छोटो समयमा राम्रो उपलब्धि हात पार्न सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सम्मानित कार्यले समाजमा नाम स्थापित गराउन सहायता हुनेछ। सञ्चित रकमद्वारा लाभ हुनाले दैनिक जीवनमा परिवर्तन ल्याउन सकिनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) महत्वकांक्षी योजनाहरू प्रारम्भ गर्न सकिनेछ। आयस्रोतको बाटो खुल्नाले आर्थिक समस्याको समाधान हुनेछ। अरुको निर्णयमा चल्नुभन्दा आफ्नो कार्य गर्नलाई स्वयं निर्णय गरेमा राम्रो हुनेछ। स्वास्थ्य सबल रहनाले शारीरिक स्फुर्ती र आनन्द दिनैभरी रहिरहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) चलिरहेको काममा प्रशासनिक अवरोध आउने प्रबल सम्भावना हुनाले कागजी पक्षमा विशेष ध्यान राख्नुहोला। नयाँ अवसरको खोजीमा दौडधुप गर्नुपर्ने अवस्था आउनसक्छ। नोकरी वा पेशामा शत्रुहरू सक्रिय रहनेछन् सचेत रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आयस्रोतको राम्रो स्थिती हुनाले गरेको कामक‍ो उचित प्रतिफल प्राप्त हुनेछ। उद्योग व्यवसाय र व्यापारजन्य कामबाट फाइदा हुनेछ भने प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। स्वास्थ्यमा अलिकता थकानको महसुस होला शरीरको अवस्था हेरेर मात्र काम गर्नुहोला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नोकरी वा पेशामा प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय रहेको छ। बोलि र विचारका प्रशंसकहरू बढ्नेछन् साथै बोलीकै भरबाट रोकिएका कामहरू सम्पादन हुनेछन्। माननीयजनहरूको कुरालाई वेवास्था नगर्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सेवामूलक काममा सहयोगीहरूले साथ दिनाले रोकिएको काम बन्नेछ। कार्यक्षेत्रमा नयाँ अवसर मिल्नाले मन प्रसन्न रहनेछ। उच्च शिक्षामा आइरहेको अवरोधहरू हटाउन सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पहिलाका कमी कमजोरीलाई सुधार्ने अवसर मिल्नेछ। आलस्यले गर्दा आयको अवसर गुमाउनु पर्ला मौकाको उचित फाईदा उठाउनुहोला । काममा समय लागेतापनि सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ४ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पहिलाको सफलताले थप हौसला जगाउँनेछ। रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द पाइनेछ। व्यापार व्यवसायमा विशेष लाभ हुने योग छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मेहनतले पदीय जिम्मेवारीमा सफलता दिलाउँनेछ। रोकिएको काम बन्नाले नयाँ कार्यप्रति उत्साह जाग्नेछ। आफन्तहरू मध्य रमाइलो वा मनोरञ्जनपूर्ण समय व्यतीत हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बुद्धिको उपयोगले विद्या र धन आर्जन गर्न सकिनेछ। साथीभाईहरूको राम्रो सहयोग प्राप्त हुनेछ। चुनौतीहरू पन्छाउँदै नयाँ अवसर निर्माण गर्ने समय रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) लामो यात्राको अवसर जुट्न सक्छ। पारिवारिक जिम्मेवारी वा खर्चिलो योजना बन्नाले रकम जोगाएर मात्रै कार्य थालनि गर्नुहोला। स्वास्थ्यलाई लिएर सजग रहनुहोस् साथै खानपानमा विशेष ध्यान दिँदा राम्रो हुन्छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

शनिबार, पुष १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.