• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज – २१ पौष २०८२ सोमवारको राशिफल

  •   सोमबार, पुष २१, २०८२ मा प्रकाशित

काठमाडौं , पौष २१
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएका कामहरूमा दोहोर्याएर प्रयत्न गर्नुहोला। माननीय जनहरूको सुझावलाई शिरोपर गरेर काम गर्दा लाभ मिल्नेछ। मनमा शान्ति र मुहारमा कान्ति छाउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापार व्यवसायमा साथीभाइको सहयोग जुट्नाले लामो समयसम्म लाभ प्राप्त गर्न सकिने समय रहेको छ। हतारमा निर्णय लिने बानीले समस्या निम्ताउँला निर्णय गर्दा सोचविचार गरेर मात्र गर्नुहोला। परिश्रमको राम्रो प्रतिफल हात लाग्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यावहारिक पक्षमा सजग रहनुहोला। सच्याउने काममा लगनशील रहदा राम्रो हुनेछ। आर्थिक समस्याको समाधान हुनेछ। अध्ययन अध्यापनमा लगाव रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विद्यार्थीहरूको अध्ययनप्रति रुचि बढ्नुका साथै ज्ञानलाई निखार्ने समय रहेको छ। बोलिको प्रभावले आर्थिक क्रियाकलापमा सफलता प्राप्त होला। मेहेनतीहरूका लागि मेहेनतको परिणामस्वरूप सम्मानित स्थान दिलाउने योग छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा उत्साहको कमी रहनेछ। नोकरी वा पेशामा बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। विदेशतिरबाट शुभ समाचार सुन्न पाइएला। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ त्यसैले खानपानमा बिशेष ध्यान दिनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आम्दानी बढ्नुका साथै काममा नयाँ अनुबन्ध सम्म गर्ने समय रहेको छ। सुन्दर पहिरनद्वारा व्यक्तित्वमा निखार आउनेछ। समस्या दर्शाउँदा साथ दिने वाला प्रशस्तै भेटिनेछन् विचार गरेर समाधानतर्फ लाग्दा उचित हुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापार व्यवसायमा परिस्थिति आफ्नो अनुकूल बनाउन सकिनेछ। पहिलाको सफलताले गर्दै गरेको कार्यमा थप हौसला जगाउनेछ। मनोरञ्जन वा अतिथि सत्कारमा धनको केही अंश खर्चिनु पर्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमान काम गर्ने समय रहेको छ। धार्मिक समारोहमा आफ्नो प्रतिभा वा कलाले अरुलाई प्रभावित पार्न सकिनेछ। मन प्रसन्न रहला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सौख पूरा गर्न सञ्चित रकम खर्च गर्नुपर्ला। नयाँ निर्णय लिनुभन्दा अघि त्यस विषयमा जानकार व्यक्तिहरूसँग सल्लाह अवश्य लिनुहोस्। दिनैभरी मनमा कुनै कुराको चिन्ता रहनेछ त्यसलाई मध्यनजरमा राख्दै संयमता पुर्वक रहनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शत्रुहरूको चलखेलले आत्मबल घट्न सक्छ बोल्नुपुर्व एकपटक सोचेर बोल्नु राम्रो होला। रमाईलो यात्राको क्रम अगाडि बढ्नेछ। लगनशीलता र कडा परिश्रमले कार्य क्षेत्रमा सफलता हात पार्न सकिनेछ। जीवनसाथीको साथले आनन्दित भईएला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। पुरानो कार्यलाई चटक्कै नछोडेको राम्रो होला । एउटा पक्षको कुरा सुनेर मात्रै नयाँ निर्णय लिनतर्फ नजानुहोस् साथै दुईपक्षीय कुराकानि सुन्नुमै बुद्धिमता होला। अधिकार प्राप्तिको लागि गरिएको संघर्षमा विजयी भईनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। टाढिएका साथीभाइहरू नजिकिनाले मनमा हर्ष बढ्नेछ। प्रेममा मनमुटावको समस्या आँउन सक्छ प्रेमिको भावना बुझ्ने प्रयास गर्नुहोला। तारिफयोग्य कामले अरुको मन जित्न सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

सोमबार, पुष २१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.