• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज – २३ पौष २०८२ बुधवार कोराशिफल

  •   बुधबार, पुष २३, २०८२ मा प्रकाशित

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएको काम बन्नाले मनमा उत्साह जाग्नेछ तथा आफ्नै प्रयासले कार्यक्षेत्रमा अधिकार स्थापित गर्न सक्नुहुनेछ। साँझतिर काममा केही रुकावट आउला तसर्थ धेरै काममा एकैपटक हात नहाल्नुहोला। कार्य गर्नु अधि गुरुजनहरूको सुझाव लिएर कार्य प्रारम्भ गर्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रतिस्पर्धीहरूबाट सजग रहनुहोला र आफ्नो मेहेनतमा विश्वास राख्नुहोला। पारिवारिक सहयोगले आर्थिक क्षेत्रमा उन्नति हुनेछ। सोचेको नतिजा आउनको लागि चुनौतीहरूसँग जुध्नुपर्ला तर आत्मविश्वासका साथ रहँदा लाभ हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सहयोगीहरूले सहयोग दिएता पनि सोचेजस्तो सफलता हात नलाग्ला। मनमा खिन्नता नलिई मेहनत र लगनशीलताले लागि परेमा पहिलाको उपलब्धिलाई जोगाउन सकिनेछ। दिनको उत्तरार्धमा भाग्यको साथ मिल्नेछ र नयाँ कामको सुरुवात हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यापार व्यवसायमा सकारात्मक लाभ हात लाग्नेछ साथै श्रमको उचित प्रतिफल मिल्नेछ। घरायसी जिम्मेवारी बढ्नेछ। मनमा अज्ञात भय रहनेछ त्यसैले शान्तभएर रहनुमा बुद्धिमत्ता होला। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सेवामूलक काम गर्दा समाजमा नाम स्थापित र सम्मानित उपाधि प्राप्त गर्न सकिएला। कार्यक्षेत्रमा नयाँ कामको अवसर मिल्नेछ। जीवनसाथीद्वारा राम्रो उपहार प्राप्त होला। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कामको मेसो नमिल्दा कार्यक्षेत्रमा पछि परिनेछ चाँजोपाँजो राम्रोसँग मिलाएर कार्य गर्दा सफलता मिल्न सक्छ। साथीभाइहरूसँग सन्तुलित व्यवहार राख्नुहोला। विचार नमिलेको कुरामा चुप रहनुनै उत्तम होला। अरुको योजनामा भन्दा आफ्नो योजना गर्ने प्रयास गर्दा सफलता मिल्ने समय रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापार व्यवसायमा राम्रो फड्को मार्ने समय रहेको छ। कारोबारमा सजगताका साथ कारोबार गर्नाले लाभान्वित भईनेछ। श्रमको उचित मूल्यांकन पाइनाले मन प्रसन्न रहला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दिन उत्साह र उमंगले खुसीयालियुक्त रहनेछ। मुहारमा कान्ति र मनमा शान्ति दिनैभरी रहला। कृषि वा पशुपालन बाट राम्रो लाभ लिन सकिएला। नोकरी वा पेशामा पहिला लिएका निर्णयहरू प्रभावशाली रहनेछन्। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आम्दानीका नयाँ स्रोतहरु फेलापर्नेछन्। उठ्नुपर्ने रकम हातलागी हुनाले आनन्दित मन हुनेछ। बोलि र व्यवहारको माध्यमबाट आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सेवा वा सामाजिक काममा रुचि बढ्नेछ। धार्मिक मनोवृत्ति वा सेवामूलक कामले प्रतिष्ठा दिलाउँला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला साथै खानपानमा ध्यान दिनुहोला। आर्थिक पक्ष कमजोर रहला खर्च गर्दा विशेष ध्यान दिनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) टाढिएका मित्रहरु नजिकिनाले प्रसन्नता मिल्नेछ। कामको प्रभावले थप जिम्मेवारी बढ्नेछ। प्रतिष्ठित कार्य सम्पादन गर्न जीवनसाथीको साथ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। कलात्मक प्रतियोगी परीक्षामा सफलता मिल्ने योग रहेको छ। आफ्नो काम अरूमाथि भर पर्ने बानीले समस्या निम्त्याउँला त्यसैले आफ्नो काम आफै गर्नुहोला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।

बुधबार, पुष २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज कार्तिक ०४ गते बडा दशैंको दिनको तपाइको राशिफल
आज कार्तिक ०३ गते मङ्गलबारको तपाइको राशिफल
आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल
आज कार्तिक ०१ गते आइतबारको तपाइको राशिफल
आज असोज ३१ गते शनिबारको तपाइको राशिफल
आज असोज ३० गते शुक्रवारको तपाइको राशिफल

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.