• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज पौष २४ गते बिहिवारको तपाइको राशिफल

  •   बिहिबार, पुष २४, २०८२ मा प्रकाशित

काठमाडौं , पौष २४
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शैक्षिक क्षेत्र फराकिलो हुनाले विद्यार्थीहरूको बौद्धिक प्रतिभामा निखार आँउने छ। सहयोगीहरूको साथ पाएपनि हजुरको प्रगतिमा ईर्ष्या गर्नेहरुले दुःख दिनसक्छन्। स्वास्थ्य अनुकुल रहनेछ। शरीरमा स्फुर्ती दिनैभरी रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सोचेको अनुरुप नतिजा नआउनाले हात आएको अवसर गुमाउनु पर्ला सचेत रहनुहोला। नोकरी वा पेशामा गोपनियताको ध्यान राख्नुहोस्। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ त्यसैले खानपानमा ध्यान दिनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पहिलाका उपलब्धिहरू जोगाउन सफल भइनेछ। सकारात्मक सोचको साथ अगाडि बढ्ने योजना बनाउनुहोस् दिन ऊर्जावान रहनेछ। आफूभन्दा सानाप्रति आत्मीय भाव बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। व्यापार व्यवसायमा बोलीको प्रभावले राम्रो सफलता मिल्नेछ। साँझतिर कुनै सामान हराउन सक्ला सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) ध्यान केन्द्रित गरेर थालेको कामले फाईदा दिनेछ। व्यापार व्यवसायमा राम्रो आम्दानि गर्ने समय रहेको छ। समाजमा मानसम्मानमा वृद्धि हुनेछ। अचानक सञ्चित रकम खर्च गर्नुपर्ला ध्यान पुर्याउनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) जिम्मेवारी वहन गर्दा अपजस व्यहोर्नुपर्ने हुनसक्छ त्यसैले काममा सचेत भएर जिम्मेवारी लिनुहोला। खर्च बढ्नाले अर्थ अभावको स्थिति आउन सक्छ। कार्यक्षेत्रमा कार्यसम्पादन गर्न सोचेभन्दा धेरै समय लाग्न सक्छ। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आयस्रोत राम्रो हुनाले भौतिक साधन जुटाउन सकिनेछ। श्रमको उचित मूल्यांकन हुनाले मनमा आनन्दले डेरा जमाउनेछ। प्रतिष्ठित कामले नाम र इनाम दिलाउनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक काममा रुचि बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। पारिवारिक सम्बन्धमा सानो कुरालाई लिएर विवाद बढ्नेछ बोल्दा बिचार पुर्याएर बोल्नुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धर्मकर्ममा रुचि बढ्नेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा मन लाग्नेछ। मेहनत परे पनि राम्रो सफलता हात लाग्नेछ। बोलि र व्यवहारमा संयमित रहनुहोला साथै महत्त्वपूर्ण सम्बन्ध जोगाउनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) भौतिक वस्तु जुटाउन सञ्चित रकम खर्च गर्नुपर्ला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला साथै खानपानमा विशेष ध्यान दिनुहोला। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राख्नाले सुरक्षित हुन सकिन्छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) साझेदारी व्यापारमा लाभ हुनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। कारोबार विस्तारलाई लिएर योजनाहरू बन्नेछन्। नोकरी वा पेशामा आफ्नो प्रभुत्व जमाउन सकिने योग छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफ्नो ज्ञानलाई निखार्ने समय रहेको छ। प्रष्ट सोच राखेर कार्य थालनी गर्ने दिन रहेको छ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आलस्य गर्नदेखि बच्नुहोस्। गरेको कार्यमा सफलता मिल्ने छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

बिहिबार, पुष २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.