• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज – २५ पौष २०८२ शुक्रवारको राशिफल

  •   शुक्रबार, पुष २५, २०८२ मा प्रकाशित

काठमाडौं , पौष २५
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। साहित्य वा लेखन कलामा रमाईलो पल व्यतीत हुनेछ। आफ्नो योग्यतामा विश्वास राखी खुल्ला रुपले कार्य गर्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कुनै कुरालाई लिएर मनमा दुविधा रहनेछ। अरुको झैँ झगडामा आफू सहभागि नहुनुहोला। कसैले बोलेको कुरा गहिरो मनमा बस्न सक्छ। आशावादी वा सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज समय उत्तम सिद्ध हुनेछ। धैर्य वा पराक्रममा वृद्धि हुनेछ। शत्रुहरू आफै किनारा लाग्नेछन्। मित्र वा पारिवारिक सम्बन्धहरूको साथ मिल्नाले कार्यरत काममा सहजता आँउनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वादिष्ट भोजनको प्राप्ति होला। वाणीको माध्यमले रोकिएका कार्यहरु सिद्ध गर्न सकिनेछ। सानो दूरीको रमणीय यात्रा हुनसक्छ। आजको समग्र दिन रमाईलोसँग कट्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दिन अनुकूल रहनेछ। जीवनसाथीद्वारा नयाँ वस्त्र आभूषणको प्राप्ति होला। प्रतिष्ठित कामले आफूलाई समाजमा चिनाउन सक्नुहुनेछ । आत्मबल र नेतृत्व क्षमता अभिवृद्धि हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अनावश्यक यात्रा वा खर्चमा वृद्धि हुनेछ त्यसैले खर्च गर्नु पूर्व दुईपटक सोच्नुहोला। व्यर्थको कार्यमा ऊर्जा समय वा पैसा खर्च हुन सक्छ। व्यवसायमा आफन्तहरूको साथमा मिल्नाले लाभ हुनेछ। विदेशी भूमिबाट सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आर्थिक स्थितिमा सुधार आउनेछ। नयाँ कार्य प्रारम्भ गर्नुभन्दा पुरानो कामलाई नै निरन्तरता दिनु राम्रो छ। मेहनत धेरै परेतापनि अध्ययन अध्यापनमा सफलता मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) काममा बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। आजको श्रमबाट पछिलाई लाभ हुनेछ। आफ्नो ज्ञानलाई निखार्ने समय रहेको छ। सोचेको र आँटेको कार्य समयमा पूरा गर्न सकिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धार्मिक स्थलमा भ्रमण र दर्शनको योग छ। काममा नयाँ अवसर प्राप्त भएतापनि ढिलासुस्ति हुनसक्ने अवस्थालाई मध्यनजरमा राख्नुहोला। शिष्टाचार वा विशेष भेटघाटलाई अनुकुल समय छुट्याउनुहोस्। कामको दृढ इच्छाशक्तिले लक्ष्यतर्फ पुर्‍याउनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अरुको करकापमा काम गर्नुपर्दा मन खिन्न हुनसक्छ। समय अभावले काममा बाधा पुग्नसक्छ तसर्थ समय व्यवस्थापनमा जोड दिनुहोला। महत्त्वपूर्ण सुचनाको गोपनियतामा ध्यान पुर्‍याउनुहोला सकेसम्म गोप्य कुरा गोप्य नै राख्दा राम्रो। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आशा देखाउनेहरूको भरपर्दा दुःख पाइनेछ तसर्थ स्वयं सजग रहनुहोला। दाम्पत्य जीवन समधुर रहनेछ। व्यापार व्यवसायमा जीवनसाथीको साथ मिल्नेछ। आफ्नो कमी कमजोरीलाई सुधार्ने समय रहेको छ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आर्थिक पक्षलाई लिएर मन चिन्तित रहनेछ। नोकरी वा पेशामा प्रतिस्पर्धीहरू हार खानेछन्। शुभचिन्तकहरूको आश्वासन प्राप्त हुनाले मनोबल उच्च रहनेछ। तपाईंको सहयोग कसैले ठूलो मानेर सम्झनेछन्। जोखिमपूर्ण निर्णयहरूबाट सकेसम्म जोगिनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

शुक्रबार, पुष २५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.