• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज – ०६ माघ २०८२ मंगलवारको राशिफल

  •   मङ्गलबार, माघ ०६, २०८२ मा प्रकाशित

काठमाडौं , माघ ०६
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज काम गर्ने जोशले काम सहज बन्नेछ। कर्मक्षेत्रमा आफ्नो पहिचान स्थापित हुने योग रहेको छ। आर्थिक पक्ष विचार गर्दा आय र व्यय बराबरी हुनेछ। प्रेमीसँगको रमणीय यात्राले मन प्रसन्न बनाउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक र कल्याणकारी सेवाको कार्यमा मन लाग्नेछ। गरिरहेको कार्य कायम राख्दा कार्यमा सफलता मिल्नेछ। प्रेम सम्बनध सुमधुर रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बोलीमा धैर्यता र संयमता अपनाउनुहोला। अनावश्यक विवाद र झैझगडामा नपर्दा हितकर हुनेछ। शिवजीको आरधना गरेर मात्र कुनै शुभ कार्य थालनी गर्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सोचविचार गरेर मात्र कुनै कुरामा निर्णय लिनु आजको लागि उपयुक्त हुनेछ। मानसिकतालाई मजबुत बनाएर सकारात्मक रहदै कार्य गरेमा सफलता मिल्नेछ। दाम्पत्य जीवनलाई लिएर सहकार्यको बिषयमा गहिरो छलफल गर्दा राम्रो परिणाम आँउने देखिन्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) गरेको मेहनतो राम्रो प्रतिफल मिल्नेछ। नोकरीमा सम्मान पाउने योग रहेको छ। आर्थिक पक्ष मजबुत रहनेछ। सुरुवात गरेको कार्यमा सफलता मिल्नेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पढाईलाई अझै निखार्ने समय रहेको छ।। विद्यार्थीलाई परिक्षाफलको अपेक्षित नतिजा हात लाग्नेछ। स्वास्थ्यमा केहिमात्रामा सुधार हुने सम्भावना प्रबल छ । भविष्यको चिन्ताले सताएपनि कर्ममा विश्वास राखेर काम गर्दा लाभ हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मान्यजनको आशिर्वाद लिएर उहाँहरुकै सल्लाहमा काम गर्दा फाईदा हुनेछ। आमाको स्वास्थ्यमा केही नकारात्मक असर देखिन सक्छ। आजको दिन अल्प समय भएपनि गाईको सेवा तथा गरिब दुखीहरुको सेवामा मन लगाउनुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) साथ दिनेहरुको कमी हुनेछैन। प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट नतिजा हात लाग्नेछ। साहित्यको क्षेत्रमा विशेष झुकाव रहनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) व्यवहारलाई खुल्ला र स्पष्ट राखेर कार्य गरेमा लाभ हुनेछ। व्यवसाय वा रोजगारीमा नयाँ अवसर देखा पर्न सक्छ तर त्यसलाई पहिचान गर्दै एउटामा अडिग भएर कार्य गर्नुहोला। स्वास्थ्य र शिक्षाको विषय आज सामान्य रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मनमा शान्ति र मुहारमा कान्ती रहनेछ। आर्थिक पक्ष सबल रहनेछ। परिवारको माया र स्नेह अझै प्रगाढ हुने समय रहेको छ। सबैक्षेत्रमा आँटे बमोजिम कार्य सम्पन्न हुनेछन्। आजको शुभ रंग नीलो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यको थालनि गर्दा मनमा दोधारपना आउन सक्छ। आर्थिक अवस्था हेर्दा आज अचानक खर्चको योग पनि बनेको छ। सुरुवातमा कार्य थालनीमा झिझो लाग्ने वातावरण भएपनि मध्यान्ह पछि समय शुभ हुने योग रहेको छ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ४ रहेको ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आर्थिक रुपमा आजको दिन शुभ रहनेछ साथै नयाँ महत्त्वपूर्ण सामान जोड्ने योग रहेको छ। पढाईको क्षेत्रमा विद्यार्थीवर्गलाई मेहनतको राम्रो परिणाम मिल्नेछ। शेयर र व्यवसायमा लगानी लगाउदा लाभ हुनेछ। आज पुरै दिन हर्षमा बित्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

मङ्गलबार, माघ ०६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.