चितवन निर्वाचन क्षेत्र ३ मा नेपाली कम्युनिष्ट पार्टीका नेतृ रेनु दाहालले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
मङगलबार विहान भरतपुर महानगरपालिकाको प्रमुखबाट राजीनामा दिए लगतै रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो ।
दाहाल यसअघि दुई पटक भरतपुर महानगरपालिकाको प्रमुख पदमा निर्वाचित हुनुभएको थियो ।
तपाईको प्रतिक्रिया


