• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज – १० माघ २०८२ शनिवारको राशिफल

  •   शनिबार, माघ १०, २०८२ मा प्रकाशित

काठमाडौं , माघ १०
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मन अलि भावुक हुन सक्छ तर सिर्जनशील सोच बढ्ने दिन हो। काममा धैर्यता राख्नुभयो भने सकारात्मक परिणाम देखिन्छ। अनावश्यक वहस र आवेगपूर्ण निर्णयबाट टाढा रहनु राम्रो रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मित्रता र सहकार्यले मनलाई सन्तुलनमा राख्नेछ। समूहमा गरिएको कामले फाइदा दिन सक्छ। आलस्यले राम्रो अवसर छुट्न नदिनुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज कुनै पनि कार्य गर्दा निर्णयमा स्पष्टता चाहिन्छ। लेखन,पढाइको कुराकानीमा राम्रो प्रभाव पर्छ। भावनात्मक विषयमा वाचा नगर्नु बुद्धिमानी हुन्छ।आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) चन्द्रमाको शुभ प्रभावले मन शान्त र सकारात्मक रहन्छ। धार्मिक वा आध्यात्मिक कुरामा मन जाने दिन हो। अति भावुक निर्णयले पछि असहजता ल्याउन सक्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज कामप्रतिको जिम्मेवारी बढ्नेछ। ठूला योजना बनाउँदा व्यावहारिक सोच राख्नु जरुरी छ। अहंकारले सम्बन्धमा दूरी ल्याउन सक्छ सावधान रहनुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सानातिना काम मिलाएर गर्दा आत्मसन्तुष्टि मिल्छ। सेवाभाव र सहयोगी व्यवहारले मन हलुका बनाउँछ। स्वास्थ्यमा लापरवाही नगर्नुहोस् साथै खानपिनमा ध्यान दिनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सम्बन्ध सुधार्ने र मनका कुरा राख्ने अनुकूल समय रहेको छ। कला र सौन्दर्यतर्फ आकर्षण बढ्ने दिन हो। निर्णयमा ढिलाइ गर्दा अवसर चुक्न सक्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज गहिरो सोच र आत्मविश्लेषण बढ्ने दिन हो। गोप्य योजना अघि बढाउन सक्नुहुन्छ। शंका र नकारात्मक सोच नियन्त्रणमा राखेर काम गर्दा फाईदा हुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अध्ययनको लागि यात्राको सोच आउन सक्छ। आशावादी सोचले ऊर्जा दिनेछ। अधुरो काम थाँती नराख्नु आजको दिन उपयुक्त होला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) काम र जिम्मेवारीमा केन्द्रित रहनुपर्ने दिन रहेको छ। मेहनतको सानो फल आजैबाट देखिन सक्छ। भावना दबाएर नराखी व्यक्त गर्नुहोला साथै अरुको भावनाको पनि कदर गर्नुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ विचार र कल्पनाले मन उत्साहित बनाउँछ। साथीहरूसँग समय व्यतीत गर्दा मानसिक शान्ति मिल्नेछ। अनावश्यक खर्चमा नियन्त्रण राख्नुहोस्। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ७ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आत्मविश्वास र पराक्रममा वृद्धी हुनेछ। भावनामा बगेर निर्णय नगर्नु उत्तम हुनेछ। एकान्त र प्रकृतिमा रमाउन मन लाग्छ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ।

शनिबार, माघ १०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.