• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज – १२ माघ २०८२ सोमवारको राशिफल

  •   सोमबार, माघ १२, २०८२ मा प्रकाशित

काठमाडौं , माघ १२
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि हुनेहरूको लागि आफ्नै निर्णयमा अघि बढ्दा राम्रो हुनेछ। काम प्रारम्भ गर्दा आत्मविश्वासले साथ दिनेछ र प्रयासको नतिजा पाइनेछ। हतार र अनावश्यक विवादबाट टाढा रहनु राम्रो। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वृष राशि हुनेहरूले खर्च र भावनामा नियन्त्रण राख्नु उपयुक्त हुनेछ। अनावश्यक किनमेल वा मनको उतारचढावले असहजता दिन सक्छ। एक्लै शान्त समय बिताउँदा मन हलुका हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मिथुन राशि हुनेहरूको लागि लाभ र सहयोगको संकेत देखिन्छ। मित्र वा चिनजानबाट उपयोगी साथ पाईनेछ। योजना मिलाएर कार्य गर्दा अपेक्षित परिणाम आउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज यहाँहरुले कामकाजमा ध्यान केन्द्रित गर्नु राम्रो हुनेछ। जिम्मेवारी बढे पनि सम्हाल्न सक्ने क्षमता रहनेछ। मेहनतको राम्रोसँग कदर हुने संकेत देखिन्छ।आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज सिंह राशि हुनेहरूको लागि भाग्य मध्यम देखिन्छ। सकारात्मक सोच राख्दा काम सहज हुँदै जानेछ। अधैर्य भएर निर्णय गर्दा फाइदा कम हुन सक्छ विचार पुर्याएर काम गर्नुहोला। आजको शुभ रंग सुनौलो र शुभ अंक १ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज कन्या राशि हुनेहरूले स्वास्थ्य र जोखिमका विषयमा ध्यान दिनु राम्रो। अकस्मात् तनाव वा अलमल महसुस हुन सक्छ। ठुला निर्णय आज नगर्नु उपयुक्त हुनेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ५ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आजको दिनमा यहाँहरुको लागि सम्बन्धमा सन्तुलन आवश्यक रहनेछ। सहकार्यबाट काम अघि बढ्न सक्छ नहतारिनुहोला। अपेक्षा धेरै राख्दा मन खिन्न हुन सक्छ आफैमा भरोसा राख्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज वृश्चिक राशि हुनेहरूको लागि प्रतिस्पर्धामा सफलता देखिन्छ। मानसिक झन्झट वा स्वास्थ्यमा सुधार आउनेछ। मेहनतको परिणाम पाईनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ९ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धनु राशि हुनेहरूले सोचेर बोल्नु र काम गर्नु आजलाई राम्रो हुनेछ। पढाइ वा सन्तानसम्बन्धी कुराले ध्यान तान्न सक्छ। भावनामा बग्दा निर्णय कमजोर हुन सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज मकर राशि हुनेहरूले घर परिवारको विषयमा संयमता अपनाउनु राम्रो। मन अलि भारी हुन सक्छ आराम आवश्यक छ। जग्गा वा स्थायी विषय आज टार्नु उपयुक्त हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कुम्भ राशि हुनेहरूको लागि साहस र आत्मबल बढ्ने दिन हो। नयाँ प्रयासबाट सकारात्मक स्थिती सिर्जनाको संकेत देखिन्छ। कुराकानी र भेटघाट उपयोगी हुनेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ४ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मीन राशि हुनेहरूले धन र बोलीमा सन्तुलन राख्नु राम्रो। आम्दानीको स्रोत देखा पर्नेछ तर खर्च पनि देखिन्छ। कडा शब्दले सम्बन्धमा असर पर्न सक्छ बोल्दा विचार पुर्याउनुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

सोमबार, माघ १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.