• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज माघ १४ गते बुधवारको तपाइको राशिफल

  •   बुधबार, माघ १४, २०८२ मा प्रकाशित

काठमाडौं , माघ १४
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनावश्यक खर्च र दौडधुप हुन सक्छ। मनले विश्राम खोज्न सक्छ त्यसैले आफूलाई अलि समय दिनु राम्रो। हतारमा निर्णय गर्दा पछि असजिलो हुन सक्छ। आजके शुभ रंग केशरी हो भने शुभ अंक ९ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको दिन मनोबल उच्च रहनेछ। काम, सोच र व्यवहारमा नयाँ सुरुवात हुन्छ। आफ्नो कुरा स्पष्ट राख्दा सकारात्मक प्रतिक्रिया पाइनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पुराना कुरा सम्झेर मन अशान्त हुन सक्छ। ठूला निर्णय लिदा केही समय आफुलाई प्रदान गर्नु राम्रो। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज यहाँहरूको लागि मित्रता र सहकार्यबाट फाइदा हुने संकेत छ। समूहमा गरिएको कामले राम्रो नतिजा दिन सक्छ। आशा र उत्साह दुवै बढ्ने दिन हो।आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज यहाँहरूको लागि कामकाज र जिम्मेवारी मुख्य विषय बन्न सक्छ। मेहनत अनुसार मूल्यांकन हुने सम्भावना छ। अहंकार भन्दा समझदारी अपनाउँदा लाभ हुनेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक ३ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कुनै पनि कार्य गर्दा सोच फराकिलो रहनेछ। नयाँ कुरा सिक्ने वा फरक दृष्टिकोण अपनाउने अवसर आउन सक्छ। हतार नगरी अघि बढ्दा राम्रो अनुभव हुनेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ५ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) गोप्य कुरा वा संवेदनशील विषय अगाडि आउन सक्छ सचेत रहनुहोस्। स्वास्थ्य र मानसिक शान्तिमा ध्यान दिनु आवश्यक देखिन्छ। जोखिमयुक्त कार्यलाई टार्नु र त्यसबाट टाढा रहनु राम्रो हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सकारात्मक सोचको साथमा नयाँ कार्य प्रारम्भ हुनेछ। आपसी समझदारीले अड्किएको काम अघि बढ्न सक्छ। कुरा स्पष्ट राख्दा लाभ हुनेछ।आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) दैनिक कामको चाप महसुस हुन सक्छ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। मेहनत गरे अनुसारको प्रतिफल मिल्ने योग छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सिर्जनशीलता र रुचिका विषय अघि बढ्नेछन्। कामबाट आराम मिल्नेछ। खानपानमा विषेश ध्यान राख्नुहोला। बाटो काट्दा र यात्रा गर्दा सावधान रहनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) घर परिवारसँग सम्बन्धित कुराले खटपट पर्न सक्छ। शान्त र धैर्यताको पालना गर्नुपर्ने समय रहेको छ। नम्र भएर रहनुहोला। दीर्घकालीन निर्णय आज नगर्नु राम्रो रहला। आजको शुभ रंग नीलो हो भने शुभ अंक ४ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दूरसञ्चार र इन्टरनेटको माध्यमबाट टाढा बसेका आत्मीयजनसंग भलाकुसारी हुनेछ। कुरा गर्दा सही शब्दको चयन गर्नुहोस्। साथीहरुको साथ र सहयोगले काम सहज बन्नेछ। छोटो यात्रा वा छलफलबाट फाइदा हुन सक्छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

बुधबार, माघ १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.