जेठ ८ ,काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । एक लाख दुई हजार ७६३ मतगणना हुँदा प्रमुखका स्वतन्त्र उमेदवार बालेन्द्र शाहले ३७ हजार ६१ मत पाएर अग्रता कायमै राखेका छन् ।
नेपाली कांग्रेसकी सिर्जना सिंहले २० हजार ५२० मत ल्याउँदै दास्रो स्थानमा उक्लिएकी छन् । नेकपा (एमाले)का केशव स्थापितलाई २०४ मतले पछि पारेकी सिर्जना बालेनभन्दा १६ हजार ५४१ मतले पछि छन् । केशव स्थापितले २० हजार ३१६ मत ल्याएका छन् ।
तपाईको प्रतिक्रिया


