• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज माघ २८ गते बुधवारको तपाइको राशिफल

  •   बुधबार, माघ २८, २०८२ मा प्रकाशित

काठमाडौं , माघ २८
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आत्मबल र मनोबलमा वृद्धी हुनेछ। गोप्य योजना वा रणनीति बनाउने समय मिल्न सक्छ। आवेगमा प्रतिक्रिया दिँदा विवाद बढ्न सक्छ संयम अपनाउनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सम्बन्धमा गहिरो समझदारीको विकास हुनेछ। साझेदारी कामले राम्रो परिणाम ल्याउने सम्भावना रहेको छ। जिद्दी स्वभावले दूरी बढाउन सक्छ सचेत रहनुहोस्।आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कामप्रति ध्यान केन्द्रित हुने अवस्था रहेको छ। नयाँ जिम्मेवारीले क्षमता प्रदर्शन गर्ने मौका दिन सक्छ। अत्यधिक चिन्ताले मन अस्थिर बनाउन सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) भावनात्मक सम्बन्धमा गहिरो नजिकपन महसुस हुनेछ। सिर्जनात्मक वा कलात्मक कार्यमा रुचि बढ्नेछ। अति संवेदनशील व्यवहारले कमजोरी देखाउन सक्छ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घरपरिवार र निजी जीवनमा ध्यान जाने समय रहेको छ। आत्मिक स्थिरताले आत्मविश्वास बढाउन सहयोग गर्नेछ। अहंकारले पारिवारिक सम्बन्ध बिगार्न सक्छ नम्र रहनुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) संवाद र अभिव्यक्तिमा प्रभावकारी बन्ने अवसर मिल्नेछ। नयाँ जानकारीले सोच विस्तार गर्ने सम्भावना रहनेछ। बोलीमा कठोरता आए सम्बन्ध कमजोर बन्न सक्छ मिठास राख्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आर्थिक योजना र स्रोत व्यवस्थापनमा ध्यान जानेछ। व्यवस्थित सोचले स्थायित्व ल्याउने सम्भावना होला। अनावश्यक खर्चले तनाव बढाउन सक्छ, नियन्त्रण गर्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) चन्द्रमाको प्रभावले आत्मविश्वास र आकर्षण बढ्नेछ। नयाँ सुरुवात वा व्यक्तिगत योजना अघि बढाउन प्रेरणा मिल्न सक्छ। अत्यधिक गोपनीयताले सम्बन्धमा दूरी ल्याउन सक्छ, खुलापन राख्नुहोला। आजको लागि शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) भित्री सोच र आत्मविश्लेषण गर्ने अवस्था बन्नेछ। पुराना अनुभवबाट सिक्ने अवसर मिल्नेछ। एकान्त मनोभावले उदासी ल्याउन सक्छ, सकारात्मक रहनुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मित्रता र सामाजिक सहयोग बलियो बन्ने सम्भावना छ। समूहगत योजना सफल बन्ने संकेत देखिएको छ। अविश्वासले सम्बन्ध कमजोर बनाउन सक्छ भरोसा राख्नुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्य क्षेत्र वा प्रतिष्ठामा ध्यान जाने दिन बन्नेछ। दूरदर्शी सोचले उपलब्धि दिलाउने सम्भावना होला। अहंकारले सहकार्य कमजोर बनाउन सक्छ, नम्रता अपनाउनुहोला। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ७ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ ज्ञान र अनुभवले सोच गहिरो बन्न सक्छ। आध्यात्मिक वा अध्ययनतर्फ आकर्षण बढ्नेछ। अविश्वसनीय जानकारीले भ्रम ल्याउन सक्छ, सत्यता जाँच गर्नुहोला। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ।

बुधबार, माघ २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.