• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज फागुन ०४ गते सोमवारको तपाइको राशिफल

  •   सोमबार, फागुन ०४, २०८२ मा प्रकाशित

काठमाडौं, फागुन ०४
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मेहनतले लक्ष्यमा पुग्न सकिनेछ। पदीय जिम्मेदारी प्राप्त हुने योग छ। सामाजिक संघ समुदायको हितमा काम गर्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रयत्न गर्दा दिगो कामको जग बसाउन सफल भइनेछ। छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ। व्यापार व्यवसायमा लाभ र नयाँ स्रोतहरू फेला पर्नेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परिस्थितिवस आफ्ना कामबाट अरुले फाइदा उठाउन सक्छन्। सद्विचार र सदाचारले अभिप्रेरित हुनेहरूलाई भाग्यको साथ मिल्नेछ। काममा आलस्य गर्नदेखि बच्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभचिन्तक वा जीवनसाथीको सहयोगले रोकिएको कार्य सम्पादन हुनेछ। बिग्रेको कामलाई दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। व्यापार विस्तारलाई लिएर नयाँ योजनाहरू बनाउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सेवामुलुक काममा प्रवृत्त भइनेछ। कामको मेसो नमिल्दा कार्यक्षेत्रमा पछि परिनेछ। धेरै आम्दानी नभएतापनि व्यापार व्यवसाय सामान्य रूपमा चल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अध्ययन अध्यापनमा सफलता हात लाग्नेछ। स्वास्थ्यको लागि आहारविहारमा ध्यान पुर्‍याउनुहोला। स्वाभिमानको रक्षाको लागि संघर्ष गर्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रतिक्षित नतिजा कमजोर देखिनाले मनमा आंशिक चिन्ता रहनेछ। गोप्य कुरा बाहिरिनाले घरेलु तथा सामाजिक समस्या आउन सक्ला। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक २ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा कामको चाप बढ्न सक्छ। जग्गा जमिनबाट राम्रो लाभ आर्जन गर्न सकिनेछ। पहिलाको सफलताले नयाँ काममा हौसला जगाउनेछ। भाइबहिनीहरूबाट विशेष उपहार प्राप्त होला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफन्तहरूसँग रमाइलो भेट हुनेछ। पहिलाका कमी कमजोरीलाई सुधार्ने समय रहेको छ। आर्थिक पक्ष सबल रहनेछ। दिगो कामको जग बसाउने समय रहेको छ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ६ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रेमको बन्धन कसिनेछ। कार्यमा धैर्य वा लगनशीलताले शत्रुहरू आफैं किनारा लाग्नेछन्। महत्वकांक्षी योजना पूरा नभएतापनि पहिलाको उपलब्धि जोगाउन सफल भइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) परिस्थिति अनुसार चल्न नसक्दा पछि परिनेछ। शैक्षिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। साइनो गाँस्नेहरूबाट सावधान रहनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) साझेदारी व्यापारमा लाभ रहनेछ। निर्णायक मोडहरूमा आफन्तहरूबाट सहयोग पाइनेछ। अप्ठ्यारो परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सकिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ९ रहेको छ।

सोमबार, फागुन ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.