• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज फागुन ११ गते सोमवारको तपाइको राशिफल

  •   सोमबार, फागुन ११, २०८२ मा प्रकाशित

काठमाडौं, फागुन ११
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा नयाँ अवसरहरू आउनेछन् साथै पुराना अधुरा रोकिएका कामहरू पूरा गर्ने समय रहेको छ। प्रतिष्ठित व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। मान सम्मानमा वृद्धी हुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक पक्षमा क्रमश सुधार हुने संकेत देखिएको छ। परिवारसँग सानो मतभेद हुन सक्छ धैर्य राखेर अगाडि बढ्नुहोस्। स्वास्थ्यमा घाँटी दुख्ने वा रुगा लाग्ने समस्याले सताउन सक्छ सावधानी अपनाउनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ योजनाहरू सुरु गर्ने राम्रो समय रहेको छ। पढाइ र बौद्धिक काममा सफलता प्राप्त हुनेछ। शेयर बजारबाट लाभार्जन गर्न सकिनेछ। व्यापार व्यवसायमा धनलाभ र बचत बढ्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जागिरमा अधिकारी वर्गहरूबाट प्रशंसा पाइनेछ। खर्च बढ्न सक्छ बजट मिलाएर चल्नुहोस्। समाजमा मानसम्मान प्राप्त हुनेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नेतृत्व क्षमतामा वृद्धि हुनेछ। घरपरिवारमा शुभकामको चर्चा हुनेछ। आर्थिक पक्ष सबल रहनेछ। समस्या दर्शाउँदा सहयोगीहरूबाट सहयोग पाइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) काममा व्यस्तता बढ्नेछ। श्रमको उचित फल नपाइएला धैर्य राखौं। स्वास्थ्यमा पेट सम्बन्धी समस्या देखापर्ला। अरुलाई सल्लाह दिनबाट जोगिनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आर्थिक लाभको संकेत देखिएको छ। दाम्पत्य जीवनमा मिठास बढ्नेछ। वैदेशिक अवसर प्राप्त हुन सक्छ। समाजमा प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) करियरमा परिवर्तनका संकेत छन्। साथीभाइहरूबाट सहयोग पाइएला। गोप्य कुराहरु सार्वजनिक नगर्नुहोस्। सवारी साधन चलाउँदा सावधान रहनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रचनात्मक कार्य आरम्भ गर्ने समय रहेको छ। पहिलाको सफलताले थप काम गर्न हौसला मिल्नेछ। अध्ययन र अनुसन्धानमा सफलता मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आर्थिक पक्ष बलियो हुनेछ साथै नयाँ लगानीहरूबाट फाइदा मिल्नेछ। स्वास्थ्यलाई लिएर खानपिनमा सावधानी अपनाउनुहोस्। जग्गा जमिनबाट लाभ रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा आत्मविश्वास बढ्नेछ। मेहनतको उचित मूल्यांकन पाइनेछ। सामाजिक क्षेत्रमा पदीय जिम्मेवारी मिल्नेछ। नयाँ उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) भविष्यको लागि कार्यक्षेत्रमा जग बसाउने अवसर रहेको छ। व्यापार व्यवसायमा आँटले दिगो लाभ उठाउन सकिनेछ। कार्यक्षेत्रमा केही बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ। आफन्तहरू मध्य स्वादिष्ट भोजनको आनन्द मिल्ला। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ९ रहेको छ।

सोमबार, फागुन ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.