• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज चैत्र ०३ गते मंगलवारको तपाइको राशिफल

  •   मङ्गलबार, चैत ०३, २०८२ मा प्रकाशित

काठमाडौं, चैत्र ०३
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा मेहनतले राम्रो उपलब्धि दिलाउनेछ। आर्थिक क्षेत्रमा सावधानी अपनाउनुहोस्। नौकरी वा पेशामा नयाँ योजना बनाउने समय रहेको छ। सवारी साधन चलाउँदा र बाटो काट्दा हतार नगर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापार व्यवसायमा सुधार आउनेछ। परिवारसँग राम्रो समय बिताउने अवसर मिल्नेछ। आकस्मिक खर्च बढ्न सक्ने भएकाले बचतमा ध्यान दिनुहोस्। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ। समस्या दर्शाउँदा साथीभाइहरूको सहयोग मिल्नेछ। कामको दौडभागले स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पारिवारिक जिम्मेवारी बढ्नेछ। जग्गा जमीन र सम्पत्ति सम्बन्धी कुरा अघि बढ्न सक्छ। भावनात्मक निर्णय गर्दा शुभचिन्तकहरूको सहयोग लिनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यापार व्यवसायमा लाभ रहनेछ भने प्रेम सम्बन्धमा सकारात्मक परिणाम मिल्नेछ। नोकरी वा पेसामा अधिकारी वर्गहरु सहयोगी सिद्ध हुनेछन्। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ८ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसायमा साहसिक निर्णय र नयाँ योजना सुरु गर्ने समय रहेको छ। आर्थिक अवस्थामा बिस्तारै सुधार हुनेछ। दिन उत्साहपूर्ण वा यात्रा रमाइलो रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक क्षेत्रमा मानसम्मान बढ्नेछ। कार्यक्षेत्रमा पहिलाका सहयोगिहरू प्रतिस्पर्धी रूपमा देखिनेछन्। महत्त्वकांक्षी योजनाहरू पूरा गर्ने समय रहेको छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) करियरमा परिवर्तन वा नँया अवसर मिल्नेछ। स्वास्थ्यलाई लिएर खानपिनमा ध्यान दिनुहोस्। व्यापार व्यवसायमा लाभ रहनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कारको प्रशंसा प्राप्त गर्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सामाजिक कार्यमा सफलता मिल्नेछ। परिवारसँग खुसीको समय बित्नेछ। खर्चमा नियन्त्रण राख्नुहोस्। सकारात्मक व्यवहारले समाजमा नाम स्थापित गराउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा जिम्मेवारी बढ्नेछ। आर्थिक पक्ष सबल रहनेछ। धैर्य र आत्मविश्वासको साथ कार्य गर्नुहोस् सफलता मिल्नेछ। पहिलाका कमी कमजोरीलाई सुधार्ने समय रहेको छ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) साझेदारी व्यापारमा सफलता मिल्नेछ। सृजनात्मक काममा प्रगति हुनेछ। शुभचिन्तकहरूको साथ पाइनेछ। नोकरी वा पेशामा प्रतिद्वन्दीहरू बढ्नेछन्। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ६ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) उद्योग व्यापारमा फाइदा हुनेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। लगनशीलताले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ७ रहेको छ।

मङ्गलबार, चैत ०३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.