• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज चैत्र ०६ गते शुक्रवारको तपाइको राशिफल

  •   शुक्रबार, चैत ०६, २०८२ मा प्रकाशित

काठमाडौं, चैत्र ०५
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्त र परिवारसंग मतभेद हुन सक्छ सचेत रहनुहोस्। पहिलाको उपलब्धि जोगाउन अतिरिक्त काम र मेहनत गर्नुपर्ला। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। नोकरी वा पेशा तथा ठेक्कापट्टा सम्बन्धी कामबाट फाइदा उठाउन सकिनेछ। विशेष यन्त्र, उपकरण र सवारी साधन जुटाउने अवसर रहेको छ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अरू संग तुलना गर्ने बानीले समस्या निम्ताउला। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) गृहणीहरूको घरायसी काम थपिनुका साथै उद्देश्य पूर्तिको लागि संघर्ष गर्नुपर्ला। दिन उत्साहजनक वा प्रगतिको साथै नयाँ उपलब्धि लिएर आउनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यावहारिक समस्या पन्छाउन शुभचिन्तकहरूको सहयोग लिनुहोला। जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। लक्ष्य अनुसार समयमा काम सम्पादन हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आर्थिक समस्याहरू सुल्झिनेछ। साझेदारी व्यापारमा लाभ रहनेछ। नोकरी वा पेशामा पदोन्नति वा अनुकूल स्थान प्राप्त हुने सम्भावना रहेको छ। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विवादास्पद कामले लोकप्रिय छविमा दाग लाग्न सक्छ सावधान रहनुहोला। कार्यक्षेत्रमा कामको दबावले स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। प्रतिष्पर्धामा विजयी भइनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) महत्वकाङ्क्षी कार्य प्रारम्भ गर्न केही समस्या प्रतिक्षा गर्नुहोस्। फजुल खर्चमा नियन्त्रण राख्नुहोस्। मांगलिक कार्य गर्दा बाधा पर्न सक्छ। अप्ठ्यारा चुनौतीहरूलाई पन्छ्याउँदै नयाँ लक्ष्यको मार्ग अवलम्बन गर्न सफल भइनेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ६ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रोजगारको नयाँ अवसर प्राप्त हुनेछ। बोलिको प्रभावले प्रभावशाली व्यक्तित्व निर्माण गर्न सफल भइनेछ। विद्यार्थीहरूको प्रतिभाको उचित मूल्यांकन हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आय आर्जनका नयाँ बाटाहरू फेलापर्नेछन्। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। नोकरी वा पेशामा अधिनस्थहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यापार व्यवसायमा नयाँ जिम्मेवारी प्राप्त हुनेछ। प्रतिस्पर्धीहरूलाई परास्त गर्दै नयाँ उपलब्धि प्राप्त गर्न सकिनेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। अभिव्यक्त गर्ने शैलिमा निखार आउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) महत्वकांक्षी योजनाहरू गोप्य राखेर अघि बढ्नुहोस् सफलता मिल्नेछ। विपरीत परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सकिनेछ। आफन्तहरूबाट नयाँ उपहार प्राप्त होला। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

शुक्रबार, चैत ०६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.