• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज – ०९ चैत्र २०८२ सोमवारको राशिफल

  •   सोमबार, चैत ०९, २०८२ मा प्रकाशित

काठमाडौं, चैत्र ०९
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। प्रेम सम्बन्धमा सुधार आउनेछ। परिवारसँग रमाइलो समय व्यतीत हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साहित्य र कलाको क्षेत्रमा सफलता मिल्नेछ। पहिलाको सफलताले थप हौसला जगाउने छ। आत्मविश्वास र मनोबलमा वृद्धी हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा नयाँ कामको प्रस्ताव मिल्नेछ। व्यपार व्यवयायलाई लिएर नयाँ योजनाहरू बन्नेछन्। नयाँ अवसरका लागि केही दौडधुप गर्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आकस्मिक खर्च बढ्नाले अर्थभाव देखा पर्न सक्छ। केही प्राप्त गर्नलाई केही त्याग पनि गर्नु पर्ला। प्रयत्न गर्दा वैदेशिक यात्राको प्रक्रिया अघि बढ्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सानो समयमा व्यापार व्यवसायमा राम्रो फड्को मार्न सकिनेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा आएका समस्याहरूको समाधान गर्न सकिनेछ साथै सहयोगीहरूले सहयोग दिनेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विशिष्ट व्यक्तिको सहयोगले महत्त्वकांक्षी काम बन्न सक्छ। उपलब्धि हात पार्दै जीवन शैलीमा परिवर्तन ल्याउन सकिनेछ। सवारी साधन चलाउन सावधान रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक कार्यले थप हौसला जगाउनेछ। प्रत्यक्ष नतिजा अनुकूल रहनाले उत्साह जाग्नेछ। धैर्य र पराक्रमले अधिकार स्थापित गर्न सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विभिन्न समस्या र बाधाहरूले गर्दा दिगो काम प्रारम्भ गर्न नसकिएला| आध्यात्मिक ज्ञानलाई निखार्ने समय रहेको छ। बाटो काट्दा र सवारी साधन चलाउँदा सचेत रहनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) दाम्पत्य जीवनमा केही असमझदारी बढ्नेछ। पारिवारिक जनको सहयोगले जटिल काम पनि बन्दै जानेछ। व्यापार व्यवसायमा राम्रो फड्को मार्न सकिनेछ। भाग्यको साथ मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) भौतिक संसाधन जुटाउन सकिनेछ। नयाँ अभियानमा शुभचिन्तकहरुले साथ दिनेछन्। प्रतिस्पर्धाको दौडमा विजयी भइनेछ। भविष्यको लागि नयाँ कामको जग बसाउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) काम दोहोराएर गर्दा राम्रो उपलब्धि प्राप्त हुनेछ। आर्थिक पक्ष सबल रहनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आफ्नो क्षमताको प्रदर्शन गरेर स्वरोजगारको बाटो खोल्न सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पुरानो कुराहरूलाई सोचेर मनमा चिन्ता बढ्नेछ। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। आत्मसमीक्षा गर्नु हितकर हुनेछ। सत्पात्रको संगत र मार्गदर्शनले व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

सोमबार, चैत ०९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.