• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज चैत्र १४ गते शनिवारको तपाइको राशिफल

  •   शनिबार, चैत १४, २०८२ मा प्रकाशित

काठमाडौं, चैत्र १४
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) करियरमा दबाव र प्रतिस्पर्धा बढ्नेछ। व्यापार व्यवसायमा नयाँ लगानी लगाउँदा सोच विचार गरेर लगाउनुहोस्। प्रेम सम्बन्धमा सानो कुराले ठूलो विवाद हुनसक्छ सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नोकरी वा पेशामा उच्च पदासिनहरूको समर्थन पाइनेछ। फजुल खर्च बढ्नेछ त्यसर्थ आम्दनीलाई सन्तुलित राख्ने प्रयास गर्नुहोला। नयाँ कामप्रति आकर्षण बढ्ने र सम्बन्धमा सुधार आउनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) तारिफ योग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। व्यापारमा राम्रो फड्को मार्ने समय रहेको छ। छोटो समयमा राम्रो उपलब्धि प्राप्त गर्न सकिएला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अथक परिश्रमले शरीरमा थकान र कमजोरीको महसुस हुन सक्छ। स्वास्थ्यलाई लिएर खानपिनमा विशेष ध्यान दिनुहोला। नयाँ कार्य प्रारम्भ गर्नुभन्दा चलिरहेको कार्यालाई नै निरन्तरता दिनुहोस्। आध्यात्मिक ज्ञानलाई निखार्ने समय रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लगनशीलताले विरोधीहरू परास्त हुनेछन्। आफ्नो कमी कमजोरीलाई सुधार्ने समय रहेको छ। कृषि, भूमि र पशुधनबाट लाभ मिल्नेछ। स्वास्थ्य सबल रहनेछ आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मेहनत र राम्रो योजना बनाएर गुमाएको स्थान प्राप्त गर्ने समय रहेको छ। आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। नोकरी वा पेशामा अधिकारी वर्गहरु सहयोगी सिद्ध हुनेछन्। आजको शुभ रंग केसरी हो भने शुभ अंक ७ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ पहिरनले व्यक्तित्वमा निखार आउनेछ। नोकरी वा पेशामा अनुकूल स्थिति र पदोन्नतिका योग छन्। मनमा परोपकार र सद्विचारको भावना जागृत हुनेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा मन लाग्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) उपलब्धिहीन काममा समय व्यतीत हुन सक्छ सचेत रहनुहोस्। आफन्तहरू मध्य कुनै कुरालाई लिएर असमझदारी देखा पर्ला। स्वास्थ्य कमजोर हुनाले कामलाई लिएर चिन्ता रहनेछ। राजनैतिक परिवेशमा सकारात्मक समय रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) समय लागे पनि दिगो कार्य प्रारम्भ गर्न सकिनेछ। ठेक्कापट्टा वा शेयर आदिबाट प्रशस्त लाभ हुनेछ। नयाँ कार्यमा प्रवृत्त हुनुका साथै उद्योग धन्दामा लाभ रहनेछ। जीवनसाथीको सहयोग पाइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नोकरीमा इन्टरभ्यु आदिमा सफलता मिल्नेछ। लामो समयदेखि रोकिएको कार्य सम्पादन हुनेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विपरीत परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सकिनेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। सन्तानको उन्नति र प्रगतिले मन प्रसन्न रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) हजुरले गरेको कारयबाट अरुले फाइदा उठाउने चेष्टा गर्नेछन्। आत्मीय जनसँगको बिछोडले मन व्यतित रहन सक्छ। जग्गा जमिन आदिबाट लाभ मिल्नेछ। सवारी साधन चलाउँदा नीति नियमको पालना गर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

शनिबार, चैत १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.