• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज – १५ चैत्र २०८२ आइतवारको राशिफल

  •   आइतबार, चैत १५, २०८२ मा प्रकाशित

काठमाडौं, चैत्र १५
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिन ऊर्जावान र सकारात्मक रहनेछ। नयाँ काम सुरु गर्नको लागि राम्रो समय रहेको छ। आत्मविश्वासमा वृद्धि हुनेछ साथै नेतृत्व गर्ने क्षमता प्रकट हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ अवसरहरू आउनेछन् र सामाजिक दायरामा विस्तार हुनेछ। साथीभाइसँग रमाइलो समय व्यतीत हुनेछ। व्यापार र करियरमा प्रगति हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) भावनात्मक रुपमा संवेदनशील हुन सक्नुहुन्छ त्यसैले आफूलाई सन्तुलित राख्ने प्रयास गर्नुहोस्। परिवारको सहयोगले मनोबल उच्च रहनेछ। संचित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समाजमा मान प्रतिष्ठा बढ्नेछ र प्रेम जीवनमा सकारात्मक परिवर्तन आउनेछ। आर्थिक रूपमा दिन लाभदायी रहनेछ। बोली प्रभावशाली रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) काममा ढिला सुस्ती हुन सक्छ जसले गर्दा तनाव बढ्न बढ्नेछ। कार्यक्षेत्रमा धैर्य वा संयमता अपनाउनुहोस्। स्वास्थमा कमजोरीको अनुभूति हुनेछ खानपानमा ध्यान दिनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कुनै पनि निर्णय लिनुभन्दा अघि सकारात्मक विश्लेषण गर्नुहोस्। सहकर्मीहरूको सहयोग मिल्नेछ। आर्थिक पक्ष राम्रो रहनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नोकरी वा पेशामा उच्च अधिकारीहरूको सहयोग पाइनेछ। प्रेम सम्बन्ध प्रगाढ रहनेछ। नयाँ योजनाहरू प्रारम्भ गर्न उपयुक्त समय रहेको छ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) चुनौतीहरूलाई पन्छ्याउँदै अगाडि बढ्ने अवसर मिल्नेछ। धर्मकर्ममा मन जानेछ। गोप्य कुराहरू साझा गर्नदेखि बच्नुहोस्। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आजको दिन सकारात्मक रहनेछ। करियरमा उन्नति प्रगतिका संकेत छन्। कार्यक्षेत्रमा गोपनीयता भंग हुनाले समस्या व्यहोर्नुपर्ला। स्वास्थ्यप्रति सजग रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) उद्योग व्यापार विशेष फाइदा हुनेछ। गरिएको कार्यबाट छोटो समयमा उचित प्रतिफल पाइनेछ। मेहनतले दाम, नाम र इनाम दिलाउनेछ। शत्रुहरू परास्त हुनेछन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा लगनशीलताले जटिल काम सम्पादन गर्न सकिनेछ। प्रतिस्पर्धीहरू पनि सम्झौता गर्न सक्छन्। शुभचिन्तकहरूको सहयोग जुट्नाले चिताएको कार्यसम्पादन गर्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सृजनात्मक कार्यमा व्यस्तता बढ्नेछ। नयाँ विचारहरू आउनेछन् जसले तपाईंको कामलाई नयाँ दिशा दिनेछ। मित्रबाट सहयोग र समर्थन मिल्नेछ। आर्थिक रुपमा स्थिति राम्रो रहनेछ। प्रेम जीवनमा समझदारी बढ्नेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ४ रहेको छ।

आइतबार, चैत १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.