• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज चैत्र २१ गते शनिवारको तपाइको राशिफल

  •   शनिबार, चैत २१, २०८२ मा प्रकाशित

काठमाडौं, चैत्र २१
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा अनुभवि व्यक्तिहरूको सहयोग मिल्नेछ। सरकारी योजनाको लाभ उठाउन सकिनेछ। कारोबार विस्तारलाई लिएर नयाँ योजनाहरु बन्नेछन्। भावनामा आएर गलत निर्णय नलिनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापार व्यवसायमा नयाँ अनुबन्धहरू मिल्नेछन्। स्वास्थमा सुधार आउनेछ। जीवनसाथीसँग भ्रमणको योग रहेको छ। सामाजिक कार्यक्रमहरूमा आफ्नो प्रतिभाको प्रदर्शन गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। परिवारमा धार्मिक गतिविधि हुनाले आध्यात्मिक माहोल रहनेछ। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। पारिवारिक समस्याहरू सुल्झिनेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दुःखी र असहायको सहयोग गर्नाले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। मित्रता र प्रेम सम्बन्धमा प्रगाढता बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा सहकर्मीहरूको सहयोग मिल्नेछ। कानुनी मुद्दा मामलाहरू सुल्झिने वा आर्थिक पक्ष सबल रहनेछ। महत्वकांक्षी योजनाहरू पूरा गर्ने समय रहेको छ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) वाक्चातुर्यताले विपरीत परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सकिनेछ। साहित्य र कलाको क्षेत्रमा निखार आउनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रोकिएको कामले गति लिनेछ। भाषण र अभिव्यक्तिको कलामा निखार आउनेछ। प्रशासनिक तथा अन्य औपचारिक क्षेत्रबाट अपेक्षित सहयोग प्राप्त हुनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापार व्यवसायमा नयाँ सम्झौताहरू गर्नुपर्ने समय रहेको छ। पहिला गरिएको कामको उचित प्रतिफल प्राप्त नहोला जसले मन अशान्त रहनेछ। अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफ्नो ज्ञानलाई निखार्ने समय रहेको छ। सन्तानको प्रगति देखेर मन प्रसन्न रहनेछ। स्वास्थ्यले सबल रहनेछ। कार्यक्षेत्रमा कार्यदक्षता बढाउँदै महत्त्वपूर्ण उपलब्धि प्राप्त गर्न सकिनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। कार्यक्षेत्रमा स्थिर तथा व्यावहारिक बुद्धिको उपयोगले निर्णय गर्दा लाभ हुनेछ। तारिफ योग्य काम गर्दै नयाँ जिम्मेवारी प्राप्त गर्न सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अवसरको लागि मेहनत धेरै गर्नुपर्ला। लोकाचारको मात्र पछि लाग्दा अरुले फाइदा उठाउनेछन्। धर्मकर्ममा मन लाग्नेछ। प्रशासनिक क्षेत्रबाट सहयोग मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) लगनशीलताले अप्ठ्यारो परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सकिनेछ। व्यापार विस्तारलाई लिएर नयाँ योजना प्रारम्भ गर्नुभन्दा अघि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। पारिवारिक सम्बन्धमा असमझदारी बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

शनिबार, चैत २१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.