• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • २. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ३. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

  • ५. पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ६. सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ७. सरकारसँगको वार्तापछि सोनम वाङ्चुकले अन्त्य गरे आमरण अनसन

  • ८. शिक्षामन्त्रीको राजीनामा पछि सीजेपीको आन्दोलन फिर्ता

  • ९. चितवनमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

  • १०. विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

आज चैत्र २३ गते सोमवारको तपाइको राशिफल

  •   सोमबार, चैत २३, २०८२ मा प्रकाशित

काठमाडौं, चैत्र २३
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आलस्यले गर्दा हात आएको अवसर गुमाउनु पर्ला सावधान रहनुहोस्। कार्यक्षेत्रमा दोहोराएर काम गर्दा सफलता मिल्नेछ। विश्वास पात्रबाट सहयोग पाइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। साझेदारी व्यापारमा लाभ मिल्नेछ। उच्चपदासीन व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। योग्यताको उचित मूल्यांकन पाइनेछ आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) चिताएको काम समयमा सम्पादन गर्न नसकिएला। सेवामूलक कामले नाम, दाम र प्रतिष्ठा कमाउन सकिनेछ। पारिवारिक र वैचारिक मतभेद सुल्झिनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ४ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। कलात्मक र सिर्जनात्मक क्षेत्रमा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। विद्यार्थीहरूलाई नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) युवाहरुलाई करियरमा सफलता र प्रगतिको मार्ग प्रशस्त हुनेछ। विषयवस्तुको पूरा जानकारी नहुँदा मनमा नकारात्मक प्रभाव बढ्ला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ५ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) लगनशीलताले मनको डर उत्साहमा परिवर्तित हुनेछ। प्रतिस्पर्धामा सफलता हात लाग्नेछ। दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। कानुनी मुद्दा मामलामा पक्ष मजबुत रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कला र साहित्यको क्षेत्रमा निखार आउनेछ। व्यक्तिगत कार्यहरूलाई पनि योजनाबद्ध तरिकाले पूरा गर्नुहोस् सफलता मिल्नेछ। अध्ययन अध्यापनमा अपेक्षाकृत परिणाम नमिल्ला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धैर्य र पराक्रममा वृद्धि हुनेछ। रोकिएका कार्यहरू पुनः प्रारम्भ हुनेछन्। जीवनसाथीको साथ मिल्नाले मनोबल उच्च रहनेछ। नोकरी वा पेशामा सहयोगीहरुले साथ दिनेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) ठूलो फाइदाको लागि केही वस्तु त्याग गर्नुपर्ला। काम र शिक्षालाई लिएर आफन्तहरुबाट टाढिनुपर्ला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। असंयमित व्यवहारले समस्या निम्ताउला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आवश्यक वस्तुहरू जुटाउन सकिनेछ। कीर्तिमान काम गर्ने समय रहेको छ। मन मिल्दो साथीसँग सहकार्य गर्ने अवसर मिल्नेछ। व्यापार व्यवसायमा ठेक्कापट्टाबाट लाभ उठाउन सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) साहसिक कार्य गर्ने समय रहेको छ। पारिवारिक जमघटको बीच रमाइलो समय व्यतीत हुनेछ। रोजगारीको लागि नयाँ प्रस्तावहरू मिल्नेछन्। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) योजना र विचारहरू गुप्त राख्ने प्रयास गर्नुहोस्। कार्यक्षेत्रमा कुनै निराधार आरोपको सामना गर्नुपर्ला। धर्मकर्ममा मन लाग्नेछ। प्रतिष्ठित व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

सोमबार, चैत २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटनामा प्रचण्डको चिन्ता– सरकार अझ जिम्मेवार बन्नुपर्छ
धार्मिक सद्भाव जोगाउन सबै दल एक हुनुपर्छ : गगन थापा
अचानक चक्कर र वान्तापछि बाबुराम भट्टराई ग्राण्डी अस्पतालमा
जब बिर्तामोडको आकाशमा उडे चन्द्र यान र रकेट
सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

Namaste Chitwan

लोकप्रिय

  • १.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • २.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

  • ३.
    छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४.
    अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार

  • ५.
    पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ६.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली

भर्खरै

  • १.
    सुनसरी घटनामा प्रचण्डको चिन्ता– सरकार अझ जिम्मेवार बन्नुपर्छ

  • २.
    धार्मिक सद्भाव जोगाउन सबै दल एक हुनुपर्छ : गगन थापा

  • ३.
    अचानक चक्कर र वान्तापछि बाबुराम भट्टराई ग्राण्डी अस्पतालमा

  • ४.
    जब बिर्तामोडको आकाशमा उडे चन्द्र यान र रकेट

  • ५.
    सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने

  • ६.
    आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

  • ७.
    आज साउन १३ गते बुधबारको तपाइको राशिफल

  • ८.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.