• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज चैत्र २५ गते बुधवारको तपाइको राशिफल

  •   बुधबार, चैत २५, २०८२ मा प्रकाशित

काठमाडौं, चैत्र २५
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा शुभचिन्तकहरूको उचित सल्लाह मिल्नेछ। रोकिएको कार्य पुनः प्रारम्भ गर्न सकिनेछ। धर्म कर्मतर्फ मन जानेछ। साथीभाइहरूको सहयोग मिल्नेछ। महत्त्वपूर्ण कार्यसम्पादन गर्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) खानपानलाई लिएर सजगता अपनाउनुहोस्। साहसिक कार्य गर्ने समय रहेको छ। अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। अरुलाई सल्लाह दिनबाट जोगिनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) साझेदारी व्यापारमा लाभ रहनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। मेहनतीहरूको लागि उत्साहजनक समय रहेको छ। व्यापार लगायत आर्थिक लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कामको सन्दर्भमा दौडधुप गर्नुपर्ला। सम्पर्क क्षेत्र बढ्नाले व्यापार विस्तारमा सहयोग हुनेछ। सवारी साधन चलाउँदा नीति नियमको पालना गर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। भौतिक संसाधन संग्रह गर्ने योग छ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। आय आर्जनका नयाँ बाटोहरू खुल्नेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मेहनत अनुरूप फलको प्राप्ति हुनेछ। सरकारी र प्रशासनिक क्षेत्रको काममा समय लाग्नेछ। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। घर परिवारमा कुनै कुरालाई लिएर विवाद बढ्ला सावधान रहनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापार व्यवसायमा रुचिको क्षेत्रमा लगानी बढाउने समय रहेको छ। धैर्य र पराक्रममा वृद्धि हुनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। नचिनेको व्यक्तिमाथि विश्वास नगर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बोलिको प्रभावले आँटेको कार्य सम्पादन गर्न सकिनेछ। महत्वपूर्ण कार्यको थालनीमा घरपरिवारसँग सलाह लिनुहोस्। आफन्तहरूको मध्य रमाइलो समय व्यतीत हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मान प्रतिष्ठामा वृद्धि हुनेछ। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। मन मिल्दो साथीसँग भेटघाटले मन उत्साहित रहनेछ। अधिकारी वर्गहरू सहयोगी सिद्ध हुनेछन्। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ९ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा काम बिग्रिनको डरले मनमा अज्ञात भय रहनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। आध्यात्मतिर झुकाव रहनेछ। ऋण दिनबाट जोगिनुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) समस्या दर्शाउँदा इष्टमित्रहरूको सहयोग पाइएला। अरुको हस्तक्षेपले नकारात्मक वातावरणको सिर्जना होला। शिक्षाको क्षेत्रमा विद्यार्थीहरूलाई गुरुजनको सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेक‍ो छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) स्वास्थ्यले साथ दिनेछ। शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। सामाजिक समारोहमा सम्मिलित भइनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

बुधबार, चैत २५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.