• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

सुहाना–सौगात–प्रकाशको दमदार अभिनय रहेको ‘परालको आगो’ चर्चामा

  •   बुधबार, बैशाख ०२, २०८३ मा प्रकाशित

काठमाडौं, बैशाख ०२
बैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परालको आगो’को यतिबेला चर्चामा छ। यस फिल्मको गीत,तथा ट्रेलर मेकिङको हिसावले यो फिल्म चर्चामा आएको हो। साथै यस फिल्ममा अभिनेत्री सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुतको कडै अभिनय देखिन्छ।

अघिल्ला फिल्मको तुलनामा सुहानाको बिल्कुलै फरक अभिनय छ। त्यसैले पनि होला फिल्मलाई लिएर निर्माण पक्ष आफ्नो कामप्रति दंग छ। फिल्मका निर्माता सुशील पोखरेलले आफुले निर्माण गरेको यो फिल्मले दर्शकमाझ एक सिकिमको छाप छोड्न सक्ने बताउँछन्।

उनी भन्छन्,‘मैले धेरै फिल्म निर्माण गरेको छु। उनीहरुको तुलनामा हेर्ने हो भने यो फिल्म हेरेपछि दर्शकमाझ छाप बस्छ भन्नेमा म ढुक्क छु।’निर्माण पोखरेल मात्र होइन यसका निर्देशक लक्ष्मण सुनारको पनि उस्तै छन्। यस कारण यो फिल्मले नेपाली फिल्म क्षेत्रमा पहिलो पटक निर्देशक र निर्माताले प्रस्तुत गरेको बिल्कुलै नयाँ मेकिङ स्टाइलले दर्शकमाझ उत्सुकता झनै बढाएको टिजर तथा गीतमार्फत थाहा पाउन सकिन्छ।

निर्माण पोखरेल भन्छन्,‘यो फिल्म केवल कथा होइन,प्रस्तुतीकरणकै हिसाबले पनि फरक र विशेष अनुभव दिन्छ।’अझ रोचक कुरा के छ भने, यस फिल्ममा संलग्न सम्पूर्ण कलाकारहरूले पहिलो पटक स्क्रिन शेयर गरेका छन्। उनीहरुले यसअघि कुनै फिल्ममा सहकार्य गरेका छैनन्। त्यस कारण पनि पर्दामा देखिने उनीहरूको केमेस्ट्री एकदमै फ्रेश,प्राकृतिक र मन छुने खालको हुने अपेक्षा गरिएको छ।

यस फिल्मका लेखक सुशील देवकोटा आफुले लेखेको भन्दा फरक कथाको फिल्म निर्माण भएको दाबी गर्छन्। उनी भन्छन्,‘‘परालको आगो’ केवल एउटा फिल्म होइन। नयाँ प्रयोग,नयाँ ऊर्जा र नयाँ अनुभूतिको संगम हो, जुन हेर्न दर्शकहरूलाई अवश्य पनि छुटाउनु नहुनेछ।’

गुरु प्रसाद मैनालीको ‘परालको आगो’ अमरकृति कथा आफैमा बुलन्द छ। सोही कथामा समिक्षाका हिसावले अब्बल मानिएको फिल्म ‘बुलाकी’ फेम्ड निर्देशन लक्ष्मण सुनारको काम त्यसै पनि अब्बल हुन्छ। यता कमर्शियल रुपमा सफल फिल्मका निर्माता सुशील पोखरेल जुनसुकै कथामा फिल्म निर्माण गर्दैनन्। उनले लगानी गरेका अधिकांश फिल्म सफल छन्। उनले फिल्म ‘परदेशी, मैदान, जीवनदाता, जय शिव शंकर, निगरानी, बडीगार्ड, लभसब, र राधे लगायत फिल्ममा लगानी गरेका थिए। जुन त्यो समयमा यो फिल्म हेरेका दर्शकले बिर्सेका छैनन्। त्यस कारण पनि यो फिल्मले पछिल्लो समय दर्शकमाझ सर्वत्र चासो र कौतुहलता जागेको देख्न सकिन्छ।

बुधबार, बैशाख ०२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.