• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ८. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. बागमती सरकारबाट बाहिरियो एमाले, सबै मन्त्रीको सामूहिक राजीनामा

प्रधानमन्त्री भारत भ्रमणमा जानुहुने

  •   शनिबार, बैशाख १२, २०८३ मा प्रकाशित

काठमाडौँ, वैशाख १२ गते । प्रधानमन्त्री वालेन्द्र शाहले छिमेकी मुलुक भारतको भ्रमण गर्नुहुने भएको छ । प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि विदेशको पहिलो भ्रमण भारतबाट सुरु गर्नुहुने भएको  परराष्ट्र मन्त्रालयले प्रस्ट पारेको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँगको अन्तरक्रियाका क्रममा मन्त्रालयका प्रवक्ता लोकबहादुर थापा क्षेत्रीले प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी सुरु भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार परराष्ट्रमन्त्री शिशिर खनालमार्फत भारत सरकारका तर्फबाट प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो आएको हो । उहाँले भन्नुभयो, “भ्रमण हुने पक्का हो, अहिले सुरुवाती चरणको तयारी मात्र सुरु भएको हो, कहिले र कसरी हुने भन्ने विषयको पूर्ण टुङ्गो लागेपछि मन्त्रालयले सार्वजनिक गर्ने छ ।” नेपाल वा छिमेकी मुलुकमा सरकार परिवर्तन भएपछि पहिलो भ्रमण छिमेकीलाई प्राथमिकता दिने परम्परागत कूटनीतिक चलन रही आएको छ । भारतको विदेश नीतिले पनि छिमेकीलाई पहिलो प्राथमिकता भने प्रस्ट उल्लेख गरेको छ । जस अनुसार भारतका प्रधानमन्त्री मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त हुनुभएपछि पहिलो पटक नेपालको लुिम्बनीको भ्रमण गर्नुभएको थियो । नेपालमा नवनियुक्त प्रधानमन्त्रीले पनि छिमेकी मुलुक भारत वा चीनको पहिलो भ्रमण गर्दै आउनुभएको विगतको परम्परा  छ ।

तिस हजारभन्दा बढी नेपाली घर फर्के 

पत्रकार सम्मेलनमा उहाँले पश्चिम एसियामा द्वन्द्वको असर तत्कालका लागि रोकिएको भए पनि अवस्था संवेदनशील नै रहेकाले वैदेशिक रोजगारमा गएका नेपाली नागरिकहरूको सुरक्षामा मन्त्रालयले उच्च चासोका साथ काम गरिरहेको जानकारी दिनुभयो । पश्चिम एसियामा दिगो शान्तिका लागि नेपालले आफ्नोतर्फबाट गर्नुपर्ने कूटनीतिक पहल जारी राखेको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।

इरानी सेनाले पक्राउ गरेका उदयपुरका अमृत झाको रिहाइको पूर्ण प्रव्रिmया सकिन बाँकी रहेकाले अदालती प्रक्रिया जारी रहेको जानकारी उहाँले दिनुभयो । युद्ध सुरु हुनुअघि नै झासहित सात जना पक्राउ परेका थिए । चार जना रिहाइको पूर्ण प्रव्रिmया सकिएसँगै मुक्त हुनुभएको छ भने झासहित तीन जनाको प्रक्रिया भने केही लम्बिएको हो । उडानका लागि आकाश खुलेसँगै श्रम गन्तव्यमा जानका लागि सबै प्रकारका श्रमस्वीकृति खुला गरिएको पश्चिम एसिया, मध्य एसिया तथा अफ्रिकी महाशाखाका प्रमुख रामकाजी खड्काले जानकारी दिनुभयो ।

शनिबार, बैशाख १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.