• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज बैशाख २२ गते मंगलवारको तपाइको राशिफल

  •   मङ्गलबार, बैशाख २२, २०८३ मा प्रकाशित

काठमाडौं, बैशाख २२
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भाग्यको साथ मिल्नेछ। नसोचेको काम बन्नाले मन प्रसन्न रहनेछ। सूचना बाहिरिन सक्ला गोपनीयताको विशेष ध्यान राख्नुहोस्। कार्यक्षेत्रमा हजुरको कमजोरीको कुरा काट्नेहरूको कमी हुँदैन। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पारिवारिक सम्बन्धले नयाँ समस्याहरू निम्त्याउन सक्ला। अप्ठ्यारो कार्यमा मेहनत गर्दा सफलता मिल्नेछ। व्यापार व्यवसायमा कामको चापबाट फुर्सत मिल्न गाह्रो हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पारिवारिकजनको साथले नयाँ आशा जगाउनेछ। बोलीले अरुको विश्वास जित्न सक्नुहुनेछ। टाढिएका साथीभाइहरूसँग भेट हुनाले मन आनन्दित रहनेछ। जीवनसाथीको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यापार व्यवसायमा धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। सहयोगीहरूले सहयोग दिँदा नयाँ कार्यतर्फ अग्रसर हुनुहोला। राजनीतिक समारोहमा सम्मिलित हुन सक्नुहुनेछ। विद्यार्थीहरूलाई नयाँ कुरा सिख्न अवसर मिल्ला। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ६ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सन्तानको गल्तीलाई वेवास्ता नगर्नुहोला। स्वास्थ्यप्रति सावधान रहनुहोस्। घर परिवारलाई समय दिने प्रयास गर्नुहोला। व्यापारको दृष्टिकोणले आजको दिन सामान्य रहनेछ। सहयोगीहरूको साथ मिल्नाले चिताएका कार्य पूरा हुनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा अधिकारीहरूबाट आश्वासन पाइनेछ। व्यापारमा गोपनीयता राख्नुहोला। विद्यार्थीहरूलाई अध्ययनमा मन नलाग्ला। नोकरी वा पेशामा योग्यताको मूल्यांकन हुनेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अनियमित दिनचर्याले थकान महसुस हुनेछ। व्यापार व्यवसायलाई लिएर यात्रा लाभदायक रहनेछ। शैक्षिक वा रचनात्मक कार्यमा सफलता मिल्नेछ। विवादास्पद कामको जिम्मेवारी आउन सक्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सञ्चित धनमा वृद्धि हुनेछ। आफन्तहरूको साथ मिल्नेछ। पारिवारिक जमघटको साथमा स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। बन्धु बान्धवको बीच आत्मीयता बढ्नेछ। बच्चाको शिक्षालाई लिएर चिन्तित रहनुहुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) राजनीतिक क्षेत्रमा नयाँ जिम्मेवारी मिल्नुको साथै जनबल बढ्नेछ। बुद्धिको उपयोगले प्रभावशाली व्यक्तित्व बनाउन सकिनेछ। आलस्य गर्नबाट बच्नुहोस्। इन्जिनियरिङ्ग छात्रहरूलाई पढाइमा विशेष लाभ मिल्नेछ। आजको शुभ रंग कालो हो भने शुभ अंक ७ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रतियोगी परीक्षामा सफलता मिल्न अप्ठ्यारो हुनेछ। वैदेशिक रोजगारबाट लाभ मिल्ला। व्यापार विस्तारको लागि उपयुक्त समय पर्खिनुहोला। आफ्नो कार्यमा स्वतन्त्रता प्राप्त नहोला। शत्रुहरू सक्रिय रहनेछन्। अवसरवादीहरूबाट सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पहिला गरेको कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। आकस्मिक धन खर्च हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै अनावश्यक खर्च नगर्नुहोस्। कार्यक्षेत्रमा आफ्नो प्रतिभाको प्रदर्शन गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। थोरै लगानिले पनि धेरै लाभ गराउने समय रहेको छ। विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा मनोवान्छित नतिजाले प्रसन्न तुल्याउने छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

मङ्गलबार, बैशाख २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.