• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज जेठ ०१ गते शुक्रवारको तपाइको राशिफल

  •   शुक्रबार, जेठ ०१, २०८३ मा प्रकाशित

काठमाडौं, जेठ ०१
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तपाईं निकै फुर्तिलो महसुस गर्नुहुनेछ। रोकिएको विषय फेरि चल्न सक्छ। आफैंले लिएको पहलमा सफलता मिल्ने संकेत छ। रिसलाई नियन्त्रणमा राख्नुहोला राम्रो हुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनलाई केही विश्राम चाहिने दिन छ। एकान्तमा बस्न मन लाग्न सक्छ। अधुरा सोचले अलि अलमल गराउन सक्छ। शान्त भएर अघि बढ्दा सहज हुनेछ। आजको शुभ रंग हल्का बदामी हो भने शुभ अंक ३ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ भेटघाटले उत्साह थप्न सक्छ। साथीहरूसँग मिलेर गरेको काम लाभदायक बन्नेछ। मनमा रमाइलो ऊर्जा बढ्नेछ। चाहेको खबर सुन्न पाइने सम्भावना छ। आजको शुभ रंग पाते हरियो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कामको जिम्मा बढ्न सक्छ। आफ्नो क्षमता देखाउने मौका मिल्नेछ। माथिल्लो व्यक्तिबाट राम्रो प्रतिक्रिया आउन सक्छ। धैर्य राख्दा सम्मान बढ्नेछ। आजको शुभ रंग चन्द्र सेतो हो भने शुभ अंक १ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ ठाउँ वा नयाँ अनुभवतर्फ आकर्षण बढ्नेछ। भाग्य पक्ष राम्रो रहने संकेत छ। सिकाइ र ज्ञानबाट फाइदा हुन सक्छ। मनमा आत्मबल बढ्नेछ। आजको शुभ रंग केसरिया हो भने शुभ अंक ७ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) लेनदेनमा सतर्कता आवश्यक रहनेछ। अरूको भरमा मात्र नबस्नु राम्रो हुनेछ। शरीरमा अलि कमजोरी महसुस हुन सक्छ। धैर्यले समस्या कम गराउनेछ। आजको शुभ रंग गाढा हरियो हो भने शुभ अंक ४ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सम्बन्धमा मिठास बढ्ने समय छ। सहकार्यले काम सजिलो बनाउनेछ। मनका कुरा व्यक्त गर्दा राहत मिल्नेछ। नजिकका व्यक्तिसँग समझदारी बढ्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कामको चाप केही बढ्न सक्छ। सानो प्रयासले पनि राम्रो उपलब्धि दिलाउन सक्छ। स्वास्थ्यमा ध्यान दिनु आवश्यक हुनेछ। नियमित काममा फाइदा देखिनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ८ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनमा उमंग र उत्साह बढ्नेछ। सिर्जनात्मक सोचले राम्रो परिणाम ल्याउन सक्छ। प्रेम सम्बन्धमा खुसी थपिनेछ। रमाइलो वातावरणमा समय बित्नेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक ६ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) घरभित्रको वातावरणमा ध्यान जानेछ। आफन्तसँग पुराना कुरा सम्झना हुन सक्छन्। मन केही संवेदनशील बन्ने संकेत छ। शान्त व्यवहारले सहजता ल्याउनेछ। आजको शुभ रंग धूमिल खैरो हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज नयाँ जानकारीले उत्साहित बनाउन सक्छ। बोल्ने शैली प्रभावकारी रहनेछ। छोटो दूरीको यात्रा हुन सक्नेछ। साथीहरूसँगको साथ रमाइलो रहनेछ। आजको शुभ रंग शाही नीलो हो भने शुभ अंक ३ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आर्थिक पक्ष बलियो बन्ने संकेत छ। परिवारसँग बसेर योजना बनाउन सकिनेछ। मेहनतअनुसार लाभ प्राप्त हुन सक्छ। खर्चमा नियन्त्रण राख्नु राम्रो हुनेछ। आजको शुभ रंग गाढा बैजनी हो भने शुभ अंक ७ रहेको छ।

शुक्रबार, जेठ ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.