• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज जेठ ०६ गते बुधवारको तपाइको राशिफल

  •   बुधबार, जेठ ०६, २०८३ मा प्रकाशित

काठमाडौं, जेठ ०६
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज घरतर्फ मन बढी तानिन सक्छ। आफन्तसँग बसेर कुरा गर्दा राहत महसुस हुनेछ। काममा शान्त भएर अघि बढ्नु राम्रो हुनेछ। रिसलाई नियन्त्रण गर्दा वातावरण सहज बन्नेछ। आजको शुभ रंग हल्का सेतो हो भने शुभ अंक २ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दिनभरि भेटघाट र संवादमा व्यस्तता रहन सक्छ। नयाँ समाचारले मन उत्साहित बनाउन सक्छ। साथीको साथले काम सजिलो हुनेछ। छोटो दूरीको यात्रा हुन सक्नेछ। आजको शुभ रंग फिक्का रातो हो भने शुभ अंक ६ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पैसाको विषयमा सोच बढ्ने देखिन्छ। आवश्यक खर्चतर्फ मात्र ध्यान दिनु राम्रो हुनेछ। परिवारसँग बसेर भविष्यको योजना बन्न सक्छ। मेहनतको प्रतिफल बिस्तारै देखिन थाल्नेछ। आजको शुभ रंग काँचो हरियो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आत्मबल बलियो रहनेछ। मनमा नयाँ उत्साह जाग्न सक्छ। आफूले थालेको काममा गति आउनेछ। परिवारको साथले खुशी बढ्नेछ। आजको शुभ रंग मोती सेतो हो भने शुभ अंक १ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनलाई केही आराम चाहिने दिन छ। एकान्तमा बस्न मन लाग्न सक्छ। पुराना सम्झनाले भावुक बनाउन सक्नेछ। पूजा वा ध्यानले मन शान्त बनाउनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मित्रहरूसँग सहकार्य बढ्ने संकेत छ। नयाँ योजनाको कुरा चल्न सक्छ। समूहमा गरिएको प्रयास सफल बन्नेछ। रमाइलो वातावरणले मन प्रसन्न बनाउनेछ। आजको शुभ रंग पाते हरियो हो भने शुभ अंक २ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) काममा तपाईंको प्रभाव बढ्न सक्छ। जिम्मेवारी सम्हाल्दा प्रशंसा मिल्नेछ। माथिल्लो व्यक्तिबाट राम्रो साथ प्राप्त हुन सक्छ। धैर्यले सफलता नजिक ल्याउनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ८ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) भाग्य पक्ष बलियो रहने संकेत छ। नयाँ ठाउँ वा नयाँ विषयतर्फ आकर्षण बढ्नेछ। सिकाइबाट राम्रो अनुभव मिल्न सक्छ। सकारात्मक सोच लाभदायक रहनेछ। आजको शुभ रंग गाढा हरियो हो भने शुभ अंक ४ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लेनदेनमा सावधानी अपनाउनु राम्रो हुनेछ। अरूको कुरा सुनेर मात्र निर्णय नगर्नुहोस्। स्वास्थ्यमा थोरै ध्यान दिनुपर्ने देखिन्छ। संयमित व्यवहारले सहजता ल्याउनेछ। आजको शुभ रंग हल्का सुन्तला हो भने शुभ अंक ७ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सम्बन्धमा नजिकिने वातावरण बन्नेछ। सहकार्यले रोकिएको काम बन्न सक्छ। जीवनसाथीसँगको समझदारी बढ्नेछ। खुलेर कुराकानी गर्दा मन हलुका हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दैनिक काममा चाप बढ्न सक्छ। शरीरमा थकान महसुस हुन सक्नेछ। नियमित तालिकामा चल्दा सजिलो हुनेछ। मेहनतले पछि राम्रो फल दिनेछ। आजको शुभ रंग समुद्री निलो हो भने शुभ अंक ८ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मन रमाइलो र भावुक दुवै बन्न सक्छ। कलात्मक काममा रुचि बढ्नेछ। प्रिय व्यक्तिसँग समय बिताउन मन लाग्नेछ। दिन रमाइलो रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

बुधबार, जेठ ०६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.