• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

विश्वकपमा कतारको दमदार कमब्याक, स्विट्जरल्यान्डसँग १–१ बराबरी

  •   आइतबार, जेठ ३१, २०८३ मा प्रकाशित

काठमाडौं, जेठ ३१ । फिफा विश्वकप–२०२६ अन्तर्गतको खेलमा कतारले अन्तिम क्षणमा गोल गर्दै स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेलेको छ।

क्यालिफोर्नियाको लेभाइस स्टेडियममा सम्पन्न खेलमा स्विट्जरल्यान्डले पहिलो हाफमा अग्रता लिए पनि अन्त्यतिर दबाब झेल्दै एक अंकमा चित्त बुझाउन बाध्य भयो।

खेलको १३औँ मिनेटमा कतारका गोलरक्षक महमुद अबुनादाले ब्रिल एम्बोलोलाई फउल गरेपछि स्विट्जरल्यान्डले पेनाल्टीको अवसर पाएको थियो। उक्त अवसरलाई एम्बोलोले १७औँ मिनेटमा सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाए।

त्यसपछि स्विट्जरल्यान्डले खेलमा नियन्त्रण कायम राख्दै थप गोलका अवसर सिर्जना गर्‍यो। तर कतारका खेलाडीहरूले पनि हार नमानी लगातार दबाब सिर्जना गरे। दुवै टोलीले गोलका केही उत्कृष्ट अवसर पाए पनि गोलरक्षकहरूको उत्कृष्ट प्रदर्शनका कारण स्कोर थप बदलिन सकेन।

जित नजिक पुगेको स्विट्जरल्यान्डलाई इन्जुरी समयमा ठूलो धक्का लाग्यो। अतिरिक्त समयको पाँचौँ मिनेटमा बुआलेम खुखीले हेडमार्फत शानदार गोल गर्दै कतारलाई बराबरी दिलाए। उक्त गोलसँगै खेल १–१ को बराबरीमा समाप्त भयो।

स्पेनी प्रशिक्षक जुलेन लोपेटेगुईको नेतृत्वमा रहेको कतारले अन्तिम समयसम्म संघर्ष गर्दै महत्वपूर्ण अंक जोगाएको हो। सन् २०२२ को विश्वकपमा निराशाजनक प्रदर्शन गरेको कतारले यसपटक भने आत्मविश्वासपूर्ण सुरुआत गरेको संकेत दिएको छ।

यता प्रशिक्षक मुराट याकिनको स्विट्जरल्यान्डले उत्कृष्ट खेल प्रदर्शन गरे पनि अन्तिम समयमा गोल खाँदा पूर्ण तीन अंक हात पार्ने अवसर गुमाएको छ। बराबरीसँगै दुवै टोलीले प्रतियोगिताको सुरुआती खेलबाट एक–एक अंक बटुलेका छन्।

आइतबार, जेठ ३१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.