• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आर्यनदेखि केकीसम्म, ‘झिंगे दाउ २’का नयाँ पोस्टर सार्वजनिक

  •   सोमबार, असार ०८, २०८३ मा प्रकाशित

काठमाडौं, आषाढ ०८
आगामी असोज २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘झिंगे दाउ २’ ले प्रचार अभियानलाई औपचारिक रूपमा अघि बढाएको छ। निर्माण टिमले आइतबार एकैसाथ तीन आकर्षक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रचारलाई तीव्र बनाउने संकेत गरेको हो।

निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको फिल्मका सार्वजनिक पोस्टरहरूले कथावस्तु, पात्रहरूको मनोभाव र चाडपर्वको माहोललाई उजागर गरेका छन्। निर्माण पक्षका अनुसार अब फिल्मका गीत, टिजर र ट्रेलर सार्वजनिक गर्दै दर्शकमाझ थप व्यापक रूपमा पुग्ने योजना रहेको छ।

फिल्ममा सुलभ प्रतिक, प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको छ। सार्वजनिक पहिलो पोस्टरमा केकी अधिकारी र आँचल शर्मा खुसी मुद्रामा देखिएका छन् भने महेश त्रिपाठी, कुशल बिष्ट र हिउँवाला गौतम भावुक अभिव्यक्तिमा प्रस्तुत छन्। यसले कथाभित्रको भावनात्मक पक्षलाई संकेत गरेको छ।

दोस्रो पोस्टरमा दशैंको उल्लास झल्काइएको छ। मुख्य पात्रहरू पर्वको रमाइलोमा सहभागी देखिएकाले फिल्मको कथामा पारिवारिक सम्बन्ध र चाडपर्वको महत्व पनि जोडिएको अनुमान गर्न सकिन्छ।

तेस्रो पोस्टरमा आर्यन सिग्देल विशेष आकर्षणका रूपमा देखिएका छन्। पोस्टरमा मुख्य पात्रहरू अचम्मित मुद्रामा उभिएका छन् भने आर्यनले उनीहरूलाई रोक्न खोजेजस्तो दृश्यले कथाप्रति थप उत्सुकता जगाएको छ।

फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अयभराज बराल, उत्तम केसी, शिवहरि वैरागी नेपाल, आशा भुसाल, रेनु प्रधान र विनोदकुमार पौडेललगायत कलाकारहरूको अभिनय रहेको छ। साथै, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा अतिथि भूमिकामा देखिनेछन्।

परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेको पटकथा तथा संवाद रहेको फिल्ममा विष्णु घिमिरे ‘कल्पित’, विवेक बस्नेत र ईश्वर सिन्केमनाको छायांकन छ। मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी तथा रोशन श्रेष्ठको एक्सन रहेको छ।

कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा बनेको ‘झिंगे दाउ २’ तीन वर्षअघि प्रदर्शन भएको सफल फिल्म ‘झिंगे दाउ’ को सिक्वेल हो। पहिलो भागले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो। त्यसैले यसको दोस्रो श्रृंखलाप्रति पनि दर्शकमाझ उत्साह र अपेक्षा उच्च रहेको देखिन्छ।

सोमबार, असार ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.