• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

विश्वकपको रौनक चलिरहँदा फिफाद्वारा नेपाली फुटबल निलम्बन

  •   बिहिबार, असार ११, २०८३ मा प्रकाशित

काठमाडौँ, असार ११ गते । विश्वभर फिफा विश्वकप–२०२६ को रौनक चलिरहँदा नेपाली फुटबल भने निलम्बनमा परेको छ ।

विश्व फुटबल महासङ्घ (फिफा)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा सरकारको हस्तक्षेप भएको भन्दै एन्फालाई अनिश्चित कालिन प्रतिबन्ध लगाएको हो ।

फिफाले बुधबार जारी गरेको पत्रमा नेपाललाई निलम्बन गरिएको उल्लेख छ । निलम्बनसँगै नेपालले फिफाबाट पाउँदै आएको अनुदान रोक्ने जनाएको छ । नेपालले फुटबल विकासका लागि फिफाबाट वार्षिक एक अर्बभन्दा बढि रकम अनुदान सहयोग पाउँदै आएको थियो ।

फिफाको अनुसार निलम्बनमा परेसँगै नेपालले अन्तर्राष्ट्रिय फुटबल तथा युथ फुटबल खेल्न नपाउनुका साथै पदाधिकारीको विदेश भ्रमण समेत रोक्का हुनेछ ।

एन्फामा अध्यक्ष पंकजविक्रम नेम्वाङ नेतृत्वको चार वर्षे कार्यकाल यही असार ५ गते सकिएको थियो । तर, नेम्वाङ पक्षले यसअघि पाँच महिनाअघि नै अर्ली इलेक्सन गर्ने निर्णय गरेपछि नेपाली फुटबल विवादको घेरामा परेको थियो ।

एन्फा नेतृत्वले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अदालतको समेत अवज्ञा गर्दै अर्ली इलेक्सनको तयारी गरेपछि गत चैतमा राखेपले पनि एन्फालाई तीन मिहना प्रतिबन्धका् कारबाही गरेको थियो ।

तर, राखेपले दुई महिनापछि तहगत निर्वाचन गर्नका लागि एन्फाको निलम्बन फुकुवा गरेको थियो । एन्फाले तहगत निर्वाचन गर्ने तयारी नगरेपछि एन्फा पुन: राखेपको तारो बनेको थियो ।

यहीबिच फिफाले एन्फालाई अनिश्चित कालीन निलम्बन गरेको हो । राखेप र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत एन्फामा आर्थिक अनियमितता भएको भन्दै छानविन गरिरहेको थियो ।

आर्थिक अनियमितताको छानबिनका लागि राखेपको सिफारिसमा अध्यागमन विभागले समेत एन्फा अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई फिफा विश्वकप–२०२६ को उद्घाटन सत्रमा सहभागिता जनाउन गत जेठ २६ गते मेक्सिको जान लाग्दा अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइदिएको थियो ।

बिहिबार, असार ११, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.