• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ८. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. बागमती सरकारबाट बाहिरियो एमाले, सबै मन्त्रीको सामूहिक राजीनामा

आज आषाढ २३ गते मंगलवारको तपाइको राशिफल

  •   मङ्गलबार, असार २३, २०८३ मा प्रकाशित

काठमाडौं, आषाढ २३
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो समयलाई राम्रोसँग मिलाउन सक्नुभयो भने धेरै काम सजिलै पूरा हुनेछन्। अरूको काममा धेरै समय खर्च गर्नुभन्दा आफ्ना प्राथमिकतालाई अघि राख्नु उपयुक्त हुनेछ। दिन व्यवस्थित रहने संकेत छ। आजको शुभ रंग बदामी हो भने शुभ अंक ८ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धेरै दिनदेखि टुङ्गो लगाउन खोजेको एउटा विषयमा प्रगति देखिनेछ। सानो प्रयासलाई पनि निरन्तरता दिनुभयो भने राम्रो नतिजातर्फ पुग्न सकिनेछ। अरूको हतारमा आफूलाई नबगाउनुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ९ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफन्तहरूको आगमनले घरमा रमाइलो वातावरण बन्नेछ। परिवारसँग बसेर गरेका सामान्य कुराले पनि मन हल्का बनाउनेछन्, साथै पुरानो योजना फेरि अगाडि बढ्नेछ। आफ्नो जिम्मेवारी समयमै पूरा गर्नु राम्रो हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज धेरै ठाउँमा आउजाउ हुन सक्छ। नयाँ व्यक्तिसँग चिनजान बढ्नेछ र त्यसबाट उपयोगी जानकारी पनि प्राप्त हुन सक्छ। बोलेको भन्दा सुनेको कुरा बढी काम लाग्ने देखिन्छ। आजको शुभ रंग पहेंलो हो भने शुभ अंक १ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घरका आवश्यक काममा खर्च हुन सक्छ। सोचविचार गरेर खर्च गर्नुभयो भने पछि सजिलो हुनेछ, साथै सानो बचतले पनि ढुक्क बनाउनेछ। अनावश्यक कुरामा पैसा खर्च नगर्नु राम्रो हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफूले दिएको वचन पूरा गर्ने प्रयास गर्नुहोस् त्यसले तपाईंप्रतिको विश्वास अझ बलियो बनाउनेछ, र पछि त्यही विश्वासले नयाँ जिम्मेवारी पनि ल्याउन सक्छ। आफ्नो व्यवहारमा नम्रता राख्नु राम्रो हुनेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक ९ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धेरै समयदेखि थन्किएको काम मिलाउने सोच आउन सक्छ। एकपछि अर्को काम सकाउँदै जाँदा मन पनि हल्का हुनेछ। आज नयाँ काम सुरु गर्नुभन्दा पुराना काम पूरा गर्नु उपयुक्त देखिन्छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मन मिल्ने व्यक्तिसँग भेटघाट हुनेछ। लामो समयपछि भएको कुराकानीले सम्बन्धलाई अझ नजिक ल्याउनेछ साथै सानो सहयोगले पनि ठूलो खुसी दिन सक्छ। मनमा धेरै कुराकानी खेल्नेछ शान्त रहने प्रयास गर्नुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज कसैले तपाईंको सुझाव खोज्न सक्छ। अनुभवका आधारमा दिएको सल्लाह उपयोगी बन्नेछ, त्यसैले आफ्नो विचार लुकाएर नराख्नुहोस्। शान्त स्वभावले धेरै कुरा मिलाउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दैनिक कामभन्दा फरक केही गर्ने इच्छा जाग्न सक्छ। नयाँ ठाउँ घुम्ने, नयाँ स्वाद चाख्ने वा नयाँ अनुभव लिने अवसर मिल्न सक्छ। सामान्य परिवर्तनले पनि दिनलाई रमाइलो बनाउनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) घर वा कार्यस्थलमा नयाँ योजना बन्न सक्छ। सबैको विचार सुनेर निर्णय गर्दा पछि पछुताउनु पर्ने अवस्था आउने छैन। मिलेर अघि बढ्दा धेरै कुरा सहज रूपमा मिल्नेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पुरानो साथी वा आफन्तसँग अचानक भेट हुन सक्छ। सामान्य कुराकानीले पुराना सम्झना ताजा बनाउनेछ र मनमा छुट्टै उत्साह थप्नेछ। धेरै दिनदेखि टार्दै आएको एउटा व्यक्तिगत काम पनि पूरा गर्न सकिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

मङ्गलबार, असार २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.