• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ८. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

आज आषाढ २७ गते शनिवारको तपाइको राशिफल

  •   शनिबार, असार २७, २०८३ मा प्रकाशित

काठमाडौं, आषाढ २७
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नोकरी वा पेशामा तर्कशक्तिले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। महत्वकांक्षी योजना पूरा गर्नको लागि संघर्ष गर्नुपर्ला। स्वास्थ्यमा चिसोबाट जोगिनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साहित्य वा कलाको क्षेत्रमा सफलता मिल्नेछ। विद्यार्थीहरूलाई शिक्षालाई लिएर नयाँ मार्ग प्रशस्त हुनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विपरीत परिस्थितिलाई पनि धैर्य राखेर अनुकूल बनाउने प्रयास गर्नुहोस। स्वास्थ्य अलि कमजोर देखिएको छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साहसिक कार्य गर्ने समय रहेको छ। व्यापार व्यवसायमा आम्दानी बढ्नेछ। रोकिएका काम सम्पादन गर्न सकिनेछ भने मेहनतले नयाँ जिम्मेवारी दिलाउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफन्तहरूको साथ र सहयोगले मन प्रसन्न रहनेछ। विद्यार्थीहरूमा भाषण वा अभिव्यक्ति कलामा निखार आउनेछ। पारिवारिक जिम्मेवारी निभाउन सञ्चित रकम खर्च गर्नुपर्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) राजनीतिक क्षेत्र वा सामाजिक क्षेत्रमा प्रतिद्वन्दीहरूलाई पनि आफ्नो व्यक्तित्वले प्रभावित पार्न सक्नुहुनेछ। नोकरी वा पेशामा सहयोगी वर्गहरूको सहयोग पाइनेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अक ५ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पहिलाका कमी कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला। पुराना कुरा मनमा अल्झि रहन सक्छ। दाजुभाइ ईष्टमित्रहरूसँग मिलेर काम गर्नु लाभदायक रहला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बिहानदेखि नै कामको तालिका फेरिन सक्छ। जे काम पहिले सक्नु आवश्यक छ, त्यसलाई प्राथमिकता दिनु राम्रो हुनेछ। साथीभाइसँग भएको सानो सहयोगले काम सहज बन्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) घरमा आफन्तको आउजाउ हुन सक्छ। लामो समयपछि भएको भेटले रमाइलो वातावरण बनाउनेछ। परिवारका सदस्यसँग मिलेर गरेको निर्णय सबैका लागि राम्रो रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज नयाँ जानकारी प्राप्त हुनेछ। कुनै कुरालाई राम्रोसँग बुझेर मात्र आफ्नो धारणा बनाउनुहोस्। हतारमा दिएको प्रतिक्रिया पछि बदल्नुपर्ने अवस्था आउन सक्छ। आजको शुभ रंग पहेंलो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) घरका आवश्यक खर्च बढ्न सक्छन्। योजना बनाएर खर्च गर्नुभयो भने आर्थिक पक्ष सन्तुलित रहनेछ। पुरानो हिसाब मिलाउने समय पनि मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अरूले तपाईंमाथि भरोसा गर्ने दिन छ। जिम्मेवारी पूरा गर्दा राम्रो नाम कमाउन सक्नुहुनेछ। सानो सफलताले थप उत्साह दिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।

शनिबार, असार २७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.