• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ८. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

आज – २८ आषाढ २०८३ आइतवारको राशिफल

  •   आइतबार, असार २८, २०८३ मा प्रकाशित

काठमाडौं, असार २८
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) घरमा रमाइलो वातावरण रहनेछ। परिवारसँग बसेर गरेका साना योजना विस्तारै अघि बढ्नेछन् त्यसैले सबैको साथ मिल्नेछ। खानपिन र आराममा ध्यान दिनु राम्रो हुनेछ। बेलुकातिर मन रमाउने खबर सुन्न पाइनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बिहान केही काम एकैपटक आउन सक्छन्, तर आत्तिनुपर्ने अवस्था रहने छैन। एउटा काम पूरा भएपछि अर्को काम पनि सजिलै मिल्दै जानेछ। बोल्दा नरम भाषा प्रयोग गर्नुहोस् सम्बन्ध अझ राम्रो बनाउनेछ। आफ्नो निर्णयमा बारम्बार परिवर्तन नगर्नु राम्रो हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) तपाईंको बोलीले बिग्रिएको कुरा पनि मिलाउन सक्छ। सबैसँग सम्मानपूर्वक व्यवहार गर्दा राम्रो चिनारी बन्नेछ। आफूलाई खुसी दिने काममा समय दिनुहोस्। दिनभरि उत्साह कायम रहनेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अचानक आएको खबरले आफ्नो योजना मिलाउनुपर्ने हुन सक्छ, त्यसैले हतारमा निर्णय नगर्नुहोस्। नजिकको व्यक्तिसँग खुला कुराकानी गर्नु राम्रो हुनेछ। दिन ढल्दै जाँदा सबै कुरा आफ्नो ठाउँमा आउनेछन्। आजको शुभ रंग पहेंलो हो भने शुभ अंक ८ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) तपाईंको व्यवहारले अरूको मन जित्नेछ। कसैले गरेको भरोसा कायम राख्नुभयो भने सम्बन्ध अझ बलियो बन्नेछ। आफ्नो बोली र वचनमा स्थिर रहनु राम्रो हुनेछ। साँझतिर खुसीको वातावरण बन्नेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) घर वा कार्यस्थलमा मिलाउन बाँकी रहेका काममा ध्यान जानेछ। थोरै मेहनतले पनि धेरै परिवर्तन देखिनेछ। आफ्नो स्वास्थ्यलाई बेवास्ता नगर्नु राम्रो हुनेछ। दिनको अन्त्यमा सन्तोष महसुस हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कसैसँगको भेटले दिनलाई रमाइलो बनाउनेछ। धेरै समयपछि भएको कुराकानीले सम्बन्धमा फेरि आत्मीयता थप्नेछ। अरूको खुसीमा सहभागी हुँदा आफ्नै मन पनि प्रसन्न रहनेछ। सानो निम्तो स्वीकार गर्नु राम्रो हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) तपाईंको अनुभवले आज राम्रो काम गर्नेछ। कसैले खोजेको सल्लाह दिनुभयो भने त्यसको मूल्यांकन पनि हुनेछ। रिसलाई नियन्त्रणमा राख्दा धेरै कुरा सहजै मिल्नेछन्। आफ्नो लक्ष्यबाट ध्यान नहटाउनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ९ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) फरक वातावरणमा समय बिताउने अवसर मिल्नेछ। नयाँ दृश्य देख्दा मन ताजा हुनेछ साथै सामान्य दैनिकीबाट पनि केही समय टाढा रहने मौका मिल्नेछ। आफूलाई खुसी दिने काममा समय दिनुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) एकपछि अर्को जिम्मेवारी पूरा हुँदै जानेछ। अधुरो रहेको एउटा विषय टुङ्गो लाग्दा मनको बोझ पनि घट्नेछ। आफ्नो गति नछोडी अघि बढ्नु राम्रो हुनेछ। बेलुकातिर आराम गर्ने समय मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) घरमा सबैसँग खुलेर कुरा गर्ने अवसर मिल्नेछ। लामो समयदेखि नमिलेको विषय पनि छलफलबाट मिल्नेछ त्यसैले आफ्नो कुरा स्पष्ट राख्नुहोस्। सम्बन्धमा विश्वास बढ्दै जानेछ। दिन सहज रूपमा बित्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बिहानदेखि साना–साना काममा व्यस्तता रहनेछ। आफ्नो दैनिकी मिलाउँदै जाँदा फुर्सदका केही क्षण पनि निकाल्न सक्नुहुनेछ। आफन्तसँगको सामान्य कुराकानीले दिनलाई आत्मीय बनाउनेछ। सुरु गरेको काम बीचमै नछोड्नु राम्रो हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।

आइतबार, असार २८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.