• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • २. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ३. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

  • ५. पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ६. सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ७. सरकारसँगको वार्तापछि सोनम वाङ्चुकले अन्त्य गरे आमरण अनसन

  • ८. शिक्षामन्त्रीको राजीनामा पछि सीजेपीको आन्दोलन फिर्ता

  • ९. चितवनमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

  • १०. विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

ओएसआर डिजिटलले महँगो मूल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट्स

  •   बिहिबार, असार ३२, २०८३ मा प्रकाशित

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित बन्न लागेको बायोपिक चलचित्र ‘म मदनकृष्ण’को डिजिटल अधिकार कीर्तिमानी मूल्यमा बिक्री भएको छ। नेपालको अग्रणी डिजिटल प्लेटफर्म ओएसआर डिजिटलले चलचित्रको डिजिटल प्रदर्शन अधिकार उच्च मूल्यमा खरिद गरेको निर्माण पक्षले जनाएको छ।

भदौ दोस्रो सातादेखि छायांकन सुरु हुने तयारीमा रहेको चलचित्रलाई बायोपिक विधामा सफल निर्देशकका रूपमा परिचित मिलन चाम्सले निर्देशन गर्दैछन्। ७६ वर्षीय मदनकृष्ण श्रेष्ठको जीवन, संघर्ष, कला यात्रा र व्यक्तिगत पक्षलाई समेटेर चलचित्र निर्माण गर्न लागिएको हो।

निर्माण टिमका अनुसार चलचित्रमा मदनकृष्णको बाल्यकालदेखि सरकारी सेवामा बिताएको समय, हरिवंश आचार्यसँगको अविस्मरणीय सहकार्य, अन्तरजातीय विवाह तथा जीवनका उतारचढावलाई विस्तृत रूपमा प्रस्तुत गरिनेछ।

निर्देशक मिलन चाम्सले ओएसआर डिजिटलसँग भएको सम्झौता नेपाली चलचित्र उद्योगकै उल्लेखनीयमध्ये एक भएको बताए।

उनले भने, “ओएसआर डिजिटलले अहिलेसम्मकै उच्च मूल्यमा ‘म मदनकृष्ण’को डिजिटल अधिकार खरिद गरेको छ। यो केवल चलचित्रप्रतिको विश्वास मात्र होइन, मदनकृष्ण दाइको व्यक्तित्व र योगदानप्रतिको सम्मान पनि हो।”

नेपाली चलचित्र इतिहासमा कुनै चर्चित अभिनेताको जीवनमा आधारित बायोपिक निर्माण हुन लागेको यो पहिलो अवसर भएको निर्माण पक्षको दाबी छ। यसअघि गायक भक्तराज आचार्यको जीवनमा आधारित चलचित्र ‘आचार्य’ निर्माण भएको थियो भने अन्य क्षेत्रका केही व्यक्तित्वमाथि पनि बायोपिक बनेका छन्।

चलचित्रमा महेश त्रिपाठीले मदनकृष्ण श्रेष्ठको भूमिका निर्वाह गर्नेछन् भने केकी अधिकारीले उनकी पत्नी यशोदा श्रेष्ठको भूमिका निभाउनेछिन्।

मदनकृष्णसँग लामो समयदेखि सहकार्य गर्दै आएका हरिवंश आचार्यको भूमिकामा कसले अभिनय गर्ने भन्ने विषय भने निर्माण टिमले हालसम्म गोप्य राखेको छ।

चलचित्रमा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनालको पनि अभिनय रहनेछ।

भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा निर्माण हुने चलचित्रका निर्माता राजकुमार श्रेष्ठ हुन्। चलचित्रको कथा तथा पटकथा यम थापाले लेखेका छन्। पदमबहादुर श्रेष्ठ (बाबु श्रेष्ठ) छायांकन निर्देशक, मिलन श्रेष्ठ सम्पादक, अलिश कार्की ब्याकग्राउन्ड म्युजिक कम्पोजर तथा भरत कँडेल साउन्ड डिजाइनर रहेका छन्।

भदौ दोस्रो साताबाट छायांकन सुरु हुने चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले देशव्यापी रूपमा वितरण गर्नेछन्।

बिहिबार, असार ३२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज
रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु
‘ककाकिकी’को थिम गीत सार्वजनिक, नयाँ कथाको झल्को
‘पार्वती’को टिजर सार्वजनिक, अटिजम भएकी दिदी र भाइको भावुक कथाले बढायो उत्सुकता
शान्ति–सद्भावका लागि राष्ट्रिय एकता आवश्यकः सभापति लामिछाने
कोहलपुरमा सेप्टिक ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • २.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

  • ३.
    छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४.
    अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार

  • ५.
    पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ६.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली

भर्खरै

  • १.
    ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज

  • २.
    रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु

  • ३.
    ‘ककाकिकी’को थिम गीत सार्वजनिक, नयाँ कथाको झल्को

  • ४.
    ‘पार्वती’को टिजर सार्वजनिक, अटिजम भएकी दिदी र भाइको भावुक कथाले बढायो उत्सुकता

  • ५.
    शान्ति–सद्भावका लागि राष्ट्रिय एकता आवश्यकः सभापति लामिछाने

  • ६.
    कोहलपुरमा सेप्टिक ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

  • ७.
    विजय बरालको चोटपछि रोकिएको ‘सिन्दुरे जात्रा’को सुटिङ सकियो

  • ८.
    कपिलवस्तुमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु, एक घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.