• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’ सार्वजनिक, सुरक्षा–मुकुनको केमिस्ट्री आकर्षण

  • ७. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ८. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ९. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • १०. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

आज – ०१ साउन २०८३ शुक्रवारको राशिफल

  •   शुक्रबार, साउन ०१, २०८३ मा प्रकाशित

काठमाडौं, साउन ०१
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्त्वपूर्ण निर्णयमा सफलता मिल्नेछ। जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुहुनेछ। परिवारसँग भएको सानो छलफलले राम्रो निष्कर्ष निकाल्नेछ। अरूको कुरा सुन्नुहोस्, तर निर्णय आफ्नै विचारले गर्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरमा चहलपहल बढ्नेछ। आफन्तसँगको भेटले पुरानो दूरी घटाउनेछ र सम्बन्ध अझ नजिक बनाउनेछ। आफूले चाहेको काममा पनि समय दिन पाउनुहुनेछ। खर्च गर्दा आवश्यकता हेरेर अघि बढ्नु उचित हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक कार्यमा सक्रियता बढ्नेछ। आफ्नो क्षमता देखाउने अवसर प्राप्त हुनेछ। बोलेको कुरा स्पष्ट राख्दा गलत बुझाइ हट्नेछ। अधुरो रहेको विषय टुङ्ग्याउने प्रयास गर्नुहोस्। आजको शुभ रंग पहेंलो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घरको आवश्यक काममा समय बित्नेछ। आम्दानी र खर्चको सन्तुलन मिलाउन सफल हुनुहुनेछ। परिवारको सल्लाहले सही बाटो देखाउनेछ। कुनै पनि निर्णयमा हतार नगर्नु राम्रो हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ अवसरले आत्मविश्वास बढाउनेछ। कसैले गरेको भरोसा निभाउने अवसर मिल्नेछ। आफ्नो बोलीमा नम्रता राख्नुभयो भने सम्मान बढ्नेछ। बेलुकातिर मन रमाउने समाचार प्राप्त हुनेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक ९ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) घरका साना काम एकपछि अर्को गर्दै सकिनेछन्। धेरै दिनदेखि मिलाउन बाँकी रहेको विषय पनि समाधानतर्फ जानेछ। शरीरलाई आराम दिनु पनि आवश्यक हुनेछ। परिवारसँग बिताएको समय सम्झनलायक बन्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। सामान्य कुराकानीले पनि मन खुसी बनाउनेछ। अरूको सहयोगले एउटा काम सजिलै पूरा हुनेछ। हाँसिलो व्यवहारले सम्बन्ध अझ राम्रो बनाउनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभ समाचारले मन प्रसन्न बनाउनेछ। सोचेर गरेको निर्णयले पछि फाइदा दिनेछ। रिसलाई नियन्त्रणमा राख्दा धेरै कुरा मिल्नेछन्। आफ्नो योजना सबैलाई नबताउनु नै उचित हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) घरबाहिर निस्कने अवसर मिल्नेछ। नयाँ ठाउँ वा नयाँ व्यक्तिसँगको भेटले दिनलाई रोचक बनाउनेछ। आफूलाई मनपर्ने कामका लागि पनि समय निकाल्नुहोस्। सानो परिवर्तनले नयाँ उत्साह ल्याउनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अधुरा रहेका काम पूरा गर्ने मन बन्नेछ। धेरै कुरा एकैपटक नगरी क्रम मिलाएर अघि बढ्नु राम्रो हुनेछ। घरका सदस्यले तपाईंलाई साथ दिनेछन्। बेलुकातिर आराम गर्ने समय निकाल्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) घरमा महत्त्वपूर्ण विषयमा छलफल हुनेछ। सबैको विचार सुनेर निर्णय गर्दा राम्रो हुनेछ। साथीसँग मिलेर बनाएको योजना अघि बढ्नेछ। दिनको अन्त्यमा मनमा सन्तोष रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) खर्च र आम्दानीबीच सन्तुलन कायम रहनेछ। आफूले थालेको काम पूरा गर्दा ढुक्क महसुस हुनेछ। परिवारसँग बसेर बिताएको समयले खुसी थप्नेछ। आफ्ना आवश्यकतालाई पनि ध्यान दिनुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको है।

शुक्रबार, साउन ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ
सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’

भर्खरै

  • १.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • २.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ३.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ४.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ५.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ६.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ७.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

  • ८.
    नागढुङ्गा सुरुङमार्ग उद्घाटन आज

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.