• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’ सार्वजनिक, सुरक्षा–मुकुनको केमिस्ट्री आकर्षण

  • ७. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ८. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ९. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • १०. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

आज – ०५ साउन २०८३ मंगलवारको राशिफल

  •   मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित

काठमाडौं, साउन ०५
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सोचेर अघि बढ्दा राम्रो उपलब्धि हात पर्नेछ। कसैले नयाँ कुरा भने पनि हतारमा निर्णय नगर्नुहोस्। शान्त भएर अघि बढ्दा काम बिग्रिने छैन। घरमा सामान्य कुराले पनि खुसीको माहोल बन्नेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अधुरा काम पूरा गर्ने समय आएको छ। परिवारले तपाईंको साथ दिनेछन्। पैसा खर्च गर्दा आवश्यक कुरा मात्र रोज्नुहोस्। दिनको अन्त्यमा मन खुसी हुने खबर आउन सक्छ। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नयाँ अवसरले ढोका ढकढक्याउन सक्छ। साथीसँगको कुराले एउटा समस्या सजिलै समाधान हुन सक्छ। अधुरो काम सकेर अघि बढ्नुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घर र आफ्ना कामलाई बराबर समय दिनुहोस्। खर्च गर्दा हिसाब गरेर गर्नु राम्रो हुनेछ। परिवारसँग सल्लाह गर्दा सही बाटो भेटिनेछ। धेरै चिन्ता नगरी आफ्नो काम गर्दै जानुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नो विचार स्पष्ट रूपमा राख्न सकिनेछ। तपाईंको बोलीले धेरै कुरा मिलाउन सक्छ। अरूसँग तुलना नगरी आफ्नै काममा ध्यान दिनु राम्रो हुनेछ। बेलुकातिर रमाइलो भेट हुन सक्छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अनावश्यक खर्चमा नियन्त्रण गर्नु उचित हुनेछ। घर वा काम गर्ने ठाउँ सफा राख्दा मनमा शान्ति मिल्नेछ। धेरै थकाइ लागे आराम गर्नुहोस्। परिवारसँग समय बिताउँदा रमाइलो हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कसैसँग भेट भएर मन खुसी हुनेछ। धेरै दिनपछि भएको कुराकानीले सम्बन्ध अझ राम्रो बनाउनेछ। नयाँ काम सुरु गर्ने सोच आउन सक्छ। आफ्नो मनको कुरा खुलेर भन्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कुनै पनि निर्णय हतारमा नगर्नुहोस्। शान्त भएर सोच्दा सही बाटो भेटिनेछ। तपाईंको अनुभवले अरूलाई पनि फाइदा पुग्नेछ। घरबाट राम्रो साथ मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज बाहिर जाने वा नयाँ मानिससँग भेट हुने सम्भावना छ। नयाँ कुरा सिक्ने मौका पनि मिल्न सक्छ। मन लागेको काम सुरु गर्न राम्रो दिन छ। परिवारसँग रमाइलो समय बित्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रोकिएको काम फेरि अघि बढ्नेछ। पैसा खर्च गर्दा सोचेर गर्नुहोस्। आफ्नो काम समयमै सक्ने प्रयास गर्नुहोस्। घरका सदस्यले तपाईंलाई साथ दिनेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धैर्यले सफलता नजिक ल्याउनेछ। धेरै बोल्नुभन्दा काम गरेर देखाउनु राम्रो हुनेछ। अनावश्यक विवादबाट टाढा रहनुहोस्। दिनको अन्त्यमा राम्रो खबर सुन्न सक्नुहुन्छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा नयाँ सम्भावना देखा पर्नेछ। अरूको काममा मात्र अल्झिनु राम्रो हुँदैन। घरमा खुसीको वातावरण रहनेछ। तपाईंको मेहनतको फल विस्तारै देखिन थाल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ
सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’

भर्खरै

  • १.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • २.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ३.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ४.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ५.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ६.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ७.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

  • ८.
    नागढुङ्गा सुरुङमार्ग उद्घाटन आज

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.