• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’ सार्वजनिक, सुरक्षा–मुकुनको केमिस्ट्री आकर्षण

  • ७. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ८. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ९. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • १०. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

आज साउन ०९ शनिबारको तपाइको राशिफल

  •   शनिबार, साउन ०९, २०८३ मा प्रकाशित

काठमाडौं, साउन ०९
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज थालिएको कामलाई बीचमै नरोक्नुहोस्। पहिला गरेको गल्ती सच्याउने मौका पनि पाउनुहुनेछ। आफ्नो कुरा शान्त रूपमा राख्दा सबैले सजिलै बुझ्नेछन्। मनमा अनावश्यक कुराकानी खेल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज घरमा बसेर केही नयाँ योजना बनाउन सक्नुहुन्छ। पहिला छुटेका काम एक–एक गर्दै मिल्नेछन्। अरूको कुरा सुन्दा नयाँ उपाय भेटिन सक्छ। खर्च गर्दा हात अलि कस्नु राम्रो हुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
धेरै सोचेको विषयको उत्तर आफैं भेटिन सक्छ। साथीसँग भएको सामान्य कुराले हाँसो ल्याउनेछ। आफ्नो समय खेर नफाल्नुहोस्। धर्ममा मन रमाउनेछ। आजको शुभ रंग पहेंलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कसैले तपाईंलाई सम्झेर सम्पर्क गर्न सक्छ। घरको एउटा काम सकिँदा ढुक्क महसुस हुनेछ। मन लागेको सामान किन्ने सोच बन्न सक्छ। आफ्नो स्वास्थ्यलाई पनि बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज बोलेको कुराले राम्रो प्रभाव छोड्नेछ। कसैले तपाईंमाथि गरेको भरोसा अझ बढ्नेछ। सानो कामलाई पनि जिम्मेवारीका साथ पूरा गर्नुहोस्। बेलुकातिर रमाइलो समय बित्नेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज वरिपरिका काम मिलाउँदा दिन बित्नेछ। धेरै दिनदेखि खोजेको वस्तु भेटिन सक्छ। शरीरलाई आराम दिनु पनि आवश्यक छ। आफ्नो बानीमा सानो सुधार ल्याउने दिन छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज नयाँ अनुहारसँग चिनजान हुन सक्छ। कसैको एउटा राम्रो शब्दले उत्साह थप्नेछ। आफूले गर्न सक्ने काम आफैं गर्नु राम्रो हुनेछ। दिनभरि हाँस्ने अवसर मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज चाँडो निर्णय लिनुपर्ने अवस्था आउन सक्छ। राम्रोसँग बुझेर अघि बढ्दा गल्ती हुने छैन। पुरानो अनुभवले नयाँ काममा फाइदा दिनेछ। आफ्नो समयको सही उपयोग गर्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज नयाँ ठाउँ पुग्ने वा फरक वातावरणमा रहने सम्भावना छ। मनमा लागेको कुरा सुरु गर्ने जाँगर आउनेछ। कसैसँगको भेट सम्झनलायक बन्न सक्छ। दिन खुसीका साथ बित्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज अधुरो रहेको काम पूरा गर्ने सोच बन्नेछ। घरका सदस्यसँग मिलेर निर्णय गर्दा सजिलो हुनेछ। पैसाको हिसाब मिलाउने दिन पनि हो। आफ्नो जिम्मेवारीबाट पछि नहट्नुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज नयाँ सोचले पुरानो समस्या सजिलै हल गर्न सक्छ। साथीसँग मिलेर गरेको काम राम्रो बन्नेछ। धेरै बोल्नुभन्दा कामले चिनिनु राम्रो हुन्छ। साँझतिर खुसीको खबर सुन्न पाइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आफूलाई मनपर्ने कामका लागि समय निकाल्नुहोस्। अरूको कुरामा धेरै अल्झिनु आवश्यक छैन। घरमा हाँसो र रमाइलो बढ्नेछ। दिनको अन्त्यमा नयाँ जोस महसुस हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

शनिबार, साउन ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ
सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’

भर्खरै

  • १.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • २.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ३.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ४.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ५.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ६.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ७.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

  • ८.
    नागढुङ्गा सुरुङमार्ग उद्घाटन आज

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.