• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ८. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. बागमती सरकारबाट बाहिरियो एमाले, सबै मन्त्रीको सामूहिक राजीनामा

आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  •   मङ्गलबार, साउन १२, २०८३ मा प्रकाशित

काठमाडौं, साउन १२
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कार्यक्षेत्रमा भाग्यको साथ मिल्नेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। धार्मिक र सांस्कृतिक कार्यक्रममा सहभागी भइएला। युवाहरूलाई करियरलाई लिएर नयाँ अवसर मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
प्रभावशाली व्यक्तिहरूसंग सम्पर्क बढ्नेछ। नयाँ लगानी लगाउनु भन्दा अघि विषयको बारेमा पूरा जानकारी राख्नुहोला। आर्थिक स्थिति सामान्य रहनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
लगनशीलताले लक्ष्य पूरा गर्न सकिनेछ। पारिवारिक व्यस्तताले कार्यसमयमा सम्पादन नहोला। प्रेम सम्बन्ध सुमधुर रहनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आर्थिक पक्षमा जोखिम लिनु नोक्सानदाई रहन सक्छ। विद्यार्थीहरूको साथीभाईहरूसँग रमाइलो समय व्यतीत हुनेछ। रोजगारीको क्षेत्रमा नयाँ बाटो खुल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सामाजिक गतिविधिमा सक्रियता बढ्नेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
बचतले आर्थिक पक्षमा सफलता मिल्नेछ। परिवारमा जग्गा जमिनलाई लिएर विवाद थियो भने सुल्झिनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
निजी सम्बन्धमा आत्मीयता बढ्नेछ। अरुको वादविवादमा आफू अगाडि नबढ्नुहोला। स्वास्थ्यमा सुधार आउनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
मित्र र घरपरिवारबाट सहायता मिल्नेछ। गुप्त शत्रुहरूले समस्यामा पार्न सक्छन्। परीक्षाको तैयारीमा बाधा आउनेछ। संचित धनमा वृद्धी हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। सामाजिक मान प्रतिष्ठा बढ्नेछ। व्यवहार कुशलताले अरुको मन जित्न सकिनेछ। आत्मविश्वासमा वृध्दि हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
साझेदारी व्यापारमा लाभ रहनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आवश्यकता दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन्। दिगो कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
अधिकार खोज्ने प्रवृत्तिले समस्या निम्त्याउन सक्छ। कार्यक्षेत्रमा आफ्नो कामले अरूलाई प्रभावित पार्न सक्नुहुनेछ। नोकरी वा पेशामा कडा परिश्रम गर्नु परे पनि लक्ष्य सम्म पुग्न सकिएला। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
विद्यार्थीहरूलाई नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सन्तानबाट सहयोग मिल्नेछ। पहिला गरेको कार्यको उचित प्रतिफल मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

मङ्गलबार, साउन १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ
सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.