• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, साउन २०, २०८३
☰
बुधबार, साउन २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

लोकप्रिय समाचार

  • १. ‘कमला मिस’को ट्रेलर सार्वजनिक, भावनात्मक कथाले बढायो उत्सुकता

  • २. बालमनोविज्ञानमा आधारित ‘कमला मिस’को भव्य प्रिमियर, दर्शकबाट उच्च प्रशंसा

  • ३. ‘मन बिनाको धन–२’मा मदनकृष्णदेखि विपिन कार्कीसम्म, स्टार कलाकारको दमदार जमघट

  • ४. बडीमालिकाबाट सुरु हुँदै ‘ए मेरो हजुर ५’को छायांकन, अनमोल–सुहानाको तेस्रो सहकार्य

  • ५. भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, म्याट्रेसमै राखेर सेवा दिन बाध्य

  • ६. ‘म मदनकृष्ण’मा हरिवंश आचार्य बन्दै अरुण क्षेत्री, दुई बायोपिकका लागि एकैपटक सम्झौता

  • ७. निर्मल पुर्जा सहित आरोहीको निधनप्रति प्रधानमन्त्री शाहद्वारा दुःख व्यक्त

  • ८. नेपाल शोकमा: हिमपहिरोमा परेका निर्मल पुर्जाको निधन पुष्टि

  • ९. ‘गजनी’का चर्चित खलनायक प्रदीप रावतको निधन, नेपाली फिल्म उद्योग पनि शोकमा

  • १०. ‘तीन तीघ्रे क्या बिग्रे’को नयाँ अभ्यास, प्राविधिकलाई हप्तामा एक दिन अनिवार्य बिदा

‘गजनी’का चर्चित खलनायक प्रदीप रावतको निधन, नेपाली फिल्म उद्योग पनि शोकमा

  •   मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित

काठमाडौं । भारतीय चर्चित अभिनेता प्रदीप रावतको निधन भएको छ। ब्लड क्यान्सरसँग जुधिरहेका ७४ वर्षीय रावतको मंगलबार साँझ मुम्बईस्थित कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

तेलुगु, हिन्दी र तमिल फिल्म उद्योगमा सशक्त खलनायकका रूपमा परिचित रावतले नेपाली चलचित्र ‘आबाट आमा’, ‘ह्रस्व दीर्घ’ तथा हालै छायांकन सम्पन्न भएको ‘आबाट आमा–२’ मा पनि अभिनय गरेका थिए।

रावतले चर्चित टेलिभिजन श्रृंखला ‘महाभारत’मा अश्वत्थामाको भूमिका निर्वाह गरेका थिए। त्यस्तै ‘सरफरोश’, ‘लगान’, ‘गजनी’लगायतका चर्चित भारतीय फिल्ममा उनले सशक्त खलपात्रको अभिनय गरेर दर्शकमाझ विशेष पहिचान बनाएका थिए।

उनको निधनको खबर सार्वजनिक भएसँगै नेपाली अभिनेत्री विपना थापाले सामाजिक सञ्जालमार्फत गहिरो दुःख व्यक्त गरेकी छिन्। भारतीय फिल्म उद्योगका कलाकार तथा शुभचिन्तकहरूले पनि सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै रावतप्रति सम्मान व्यक्त गरिरहेका छन्।

भारतीय र नेपाली दुवै फिल्म उद्योगमा आफ्नो छुट्टै छाप छोड्न सफल प्रदीप रावतको निधनले चलचित्र क्षेत्रले एक अनुभवी कलाकार गुमाएको छ।

मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनदेखि डडेलधुरासम्मका भूमिहीनलाई जग्गाधनी पुर्जा प्रदान
मन्त्रीपरिषद्का सात निर्णय : लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा उक्याव नियुक्त
खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन संसदीय समितिको सरकारलाई निर्देशन
‘झिँगेदाउ २’को टिजर सार्वजनिक, पारिवारिक कथामा रहस्य र नयाँ ट्विस्ट
‘म मदनकृष्ण’मा हरिवंश आचार्य बन्दै अरुण क्षेत्री, दुई बायोपिकका लागि एकैपटक सम्झौता
सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कमला मिस’को ट्रेलर सार्वजनिक, भावनात्मक कथाले बढायो

  • २.
    बालमनोविज्ञानमा आधारित ‘कमला मिस’को भव्य प्रिमियर, दर्शकबाट

  • ३.
    ‘मन बिनाको धन–२’मा मदनकृष्णदेखि विपिन कार्कीसम्म, स्टार

  • ४.
    बडीमालिकाबाट सुरु हुँदै ‘ए मेरो हजुर ५’को

  • ५.
    भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, म्याट्रेसमै राखेर

  • ६.
    ‘म मदनकृष्ण’मा हरिवंश आचार्य बन्दै अरुण क्षेत्री,

भर्खरै

  • १.
    चितवनदेखि डडेलधुरासम्मका भूमिहीनलाई जग्गाधनी पुर्जा प्रदान

  • २.
    मन्त्रीपरिषद्का सात निर्णय : लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा उक्याव नियुक्त

  • ३.
    खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन संसदीय समितिको सरकारलाई निर्देशन

  • ४.
    ‘झिँगेदाउ २’को टिजर सार्वजनिक, पारिवारिक कथामा रहस्य र नयाँ ट्विस्ट

  • ५.
    ‘म मदनकृष्ण’मा हरिवंश आचार्य बन्दै अरुण क्षेत्री, दुई बायोपिकका लागि एकैपटक सम्झौता

  • ६.
    सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

  • ७.
    ‘मन बिनाको धन–२’मा मदनकृष्णदेखि विपिन कार्कीसम्म, स्टार कलाकारको दमदार जमघट

  • ८.
    मनसुनी वायुको प्रभाव : चार प्रदेशमा भारी वर्षा

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.